Narayani Development Bank

नारायणी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको लगातार एक्सन, एउटै त्रैमासमा ५ पटकसम्म नगद जरिवाना

1698814956nrb.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले लगातार नेपाल राष्ट्र बैंकको कारबाही भोग्नुपरेको छ।  केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०७९–८०मा मात्रै यो बैंकलाई आठौँपटक कारबाही गरेको हो। उक्त आर्थिक वर्षको चौथो त्रैमासमा पनि यो बैंकमाथि राष्ट्र बैंकले ५ पटक कारबाही गर्दै नगद गरिवाना गरेको छ।  राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण...

नारायणी डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता सेयर बिक्रीमा

1696131518narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको १ लाख ९९ हजार ९९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  इच्छुक लगानीकर्ताले ७ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुप...

नारायणी डेभलपमेन्ट बैंक करिब ३ करोडले घाटामा, एनपीएल पनि १४% माथि

1690083723narayan.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २ करोड ९१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको यही अवधिसम्म बैंकले ५ करोड रुपैयाँ ४२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिसम्म बैंकलाई ३ करोड २१ लाख रुपैयाँ...

1695556604Online-Ad.gif

नारायणी डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, के-के छन् अजेन्डा ?

1686624926narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २१औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको सोमबार (जेठ २९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको सौराहास्थित होटेल मोनालिसामा बिहान ११ः१३० बजेबाट सुरु हुनेछ।  सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिमा...

दोस्रो त्रैमासमा पनि घाटामै रहेको नारायणी डेभलपमेन्ट बैंकको अन्य सूचक कस्ता ?

1674187314narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिम्म बैंकले ५९ लाख ९८ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। दोस्रो त्रैमाससम्म बैंकलाई १ करोड ६६ लाख...

नारायणी डेभलपमेन्ट बैंक र चितवन मिडटाउन रिसोर्टबीच व्यावसायिक समझदारी

1669294984IMG20221124180159.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र चितवन मिडटाउन रिसोर्टबीच व्यावसायिक समझदारी भएको छ।  नारायणी डेभलपमेन्ट बैंकका विशेषाधिकार कार्ड (प्रिभिलेज कार्ड) होल्डरहरुलाई चितवन मिडटाउन रिसोर्टले प्रदान गर्ने सेवासुविधामा विषेश छुट दिने सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र रिसोर्टका...

नारायणी डेभलपमेन्ट बैंक र होटेल स्टारबीच छुट सम्झौता

1663505085narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकका विशेषाधिकार कार्ड (प्रिभिलेज कार्ड) होल्डरहरुलाई होटेल स्टार चितवन प्रालिले प्रदान गर्ने सेवासुविधामा विषेश छुट दिने सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटेल स्टारका अध्यक्ष भेषराज दुवाडीले हस्ताक्षर गरेका छन्। नारायणी डेभलपमेन्ट बैंकका ...

फेरि १००% हकप्रद ल्याउँदै नारायणी डेभलपमेन्ट बैंक, सेबोनसँग माग्यो अनुमति

1661683293narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले फेरि १०० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गत भदौ ९ गते हकप्रद निष्कासनको अनुमति माग्दै निवेदन दिएको हो।  सेबोनले अनुमति दिएमा बैंकले १ः१ अनुपातमा हकप्रद जारी गर्नेछ। जसअनुसार बैंकले १०० अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता...

सेयर बजारको बिचित्र खेल: कम्पनी निरन्तर घाटामा, इपीएस नेगेटिभ, बजारमूल्य भने वाणिज्य बैंकभन्दा बढी !

1659764641khel.jpeg
काठमाण्डौ । खेलाडीहरुले सेयर बजारमा अति कमजोर कम्पनीहरुलाई समेत कसरी कर्नरिङ गरी मूल्य बढाउँछन् भन्ने एउटा उदाहरण नारायणी डेभलपमेन्ट बैंकलाई लिन सकिन्छ । यो बैंकका पछिल्ला वित्तीय विवरणहरु उत्साहजनक छैनन्, तर कर्नरिङ गर्ने खेलाडीहरुले यसमा राम्रैसँग खेली सर्वसाधारणलाई फसाएका छन् ।  सन् २०२१ को अगस्ट ३१ मा यो कम्पनीको सेयर मूल्य...

नारायणी डेभलपमेन्ट बैंकद्वारा १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित

1655913559narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको विशेष साधारणसभाले हाल कायम चुक्तापूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको प्रस्ताव पारित गरेको छ ।  बुधबार सम्पन्न साधारणसभाले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।  हकप्रद सेयर जारी गरेपछि नारायणी...

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1654577093narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले विशेष साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले विशेष साधारणसभा आउँदो असार ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको टाँडीस्थित होटेल पौवा (होटेल स्टार चितवन) मा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँमा थप १ः१ अनुपातमा...

नारायणी डेभलपमेन्ट बैंक घाटामा, ईपीएस ऋणात्मक, एनपीएलमा भने व्यापक सुधार

1650512138narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २१ लाख ९ हजार रुपैयाँ खु्द घाटा भएको छ। गत वर्षको यही अवधिसम्म बैंकले ५२ लाख ५४ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिसम्म बैंकलाई २१ लाख ९ हजार रुपैयाँ सञ्चालन...

नारायणी डेभलपमेन्ट बैंकको सवा १ लाख बढी कित्ता सेयर लिलामीमा

1648088643narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले आज चैत १० गतेबाट अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ। बैंकले गत फागुन ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो। जसमा बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता सेयर लिलामीमा राखिएको हो।  लिलामीमा राखिएको सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस...

नारायणी डेभलपमेन्ट बैंकको झन्डै डेढ लाख कित्ता सेयर लिलामीमा राखिने

1647485815narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर यही चैत १० गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ। बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो। त्यतिबेला बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता गरी कुल १ लाख ४५ हजार ६४९ कित्ता सेयर लिलामीमा राख्ने भएको...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद भर्नु भयो ? आवेदन दिने आज अन्तिम दिन

1643164442narayani.jpg
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज माघ १२ गते अन्तिम दिन रहेको छ।  बैंकले गत पुस ७ गतेबाट सतप्रतिशत हकप्रद सेयरमा आवेदन खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।  बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको छ। जसअनुसार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध