काठमाण्डौ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन्।

आर्थिक वर्ष २०८०–८१ सरकारको नीति तथा कार्यक्रम राष्ट्र पौडेल संसद पुगेका हुन्। अबको केहीबेरमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन।