plan and program 2079/80

नयाँ श्रम मुलुकको गन्तव्य पहिचान गरिने, वैदेशिक रोजागरीमा रहेका नेपालीलाई सुरक्षा कोषमा आबद्ध गराइने

16844976442.jpg
काठमाण्डौ । सरकारले नेपालीका लागि नयाँ श्रम मुलुकको गन्तव्य पहिचान गर्ने कार्यक्रमलाई प्राथमिकता राखेको छ।  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी गराएका हुन्। ‘विभिन्न मुलुकसँगको श्रम सम्झौता पुनरावलोकन गर्नुका नयाँ श्रम मुलुकुको गन्तव्य...

जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने सरकारको घोषणा, कडाइका साथ अनुगमन गर्ने

168449716522.jpg
काठमाण्डौ । सरकारले जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ।  संघीय संसदको संयुक्त बैठकमा आज आगामी वार्षिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी वर्षदेखि जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिने जानकारी गराएका हुन्। ‘सरकारले आगामी वर्षदेखि जग्गाको...

वायुसेवा निगमको पुनर्संरचना गर्ने सरकारको घोषणा

16844968272.jpg
काठमाण्डौ । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वायु सेवा निगमको पुनर्संरचना गर्ने नीति सरकारले लिएको जानकारी गराएका हुन्।  आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवं टर्मिनल भवनको...

1695556604Online-Ad.gif

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको प्राथमिकतामा, निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा

168449629311.jpg
काठमाण्डौ । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई प्राथमिकतामा राख्दै यस्तो घोषणा गरेको हो। आज संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले...

बन्द रहेका यी तीन उद्योग सरकारले सञ्चालनमा ल्याउने

168449582222.jpg
काठमाण्डौ । सरकारले बन्द रहेका तीन उद्योग सञ्चालनमा ल्याइने भएको छ।  सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योग सञ्चालन, खारेजी र एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र...

कानुन बनाएर विकास आयोजनाहरुलाई सहजीकरण गर्ने सरकारको घोषणा

16844954622.jpg
काठमाण्डौ । सरकारले विकास आयोजनासम्बन्धी कानुन ल्याएर विकास आयोजनाहरुलाई सहजीकरण गरिने घोषणा गरेको छ।  संघीय संसदको संयुक्त बैठकमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजनालाई विशेष प्राथमिकता दिइने, विकास आयोजनाको अनुगमन, जग्गा...

अनावश्यक कार्यालय र संघसंस्था खारेजी गरिने

168449480022.jpg
काठमणडौ । सरकारले अनावश्यक कार्यालय र सर्वाजनिक संस्था गाभ्ने वा खारेजी गर्ने भएको छ।  संघीय सदनको संयुक्त बैठकमा शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले अनावश्यक संघसंस्था, समिति र कार्यालयहरु खारेजी गर्ने बताएका हुन्।  काममा दोहोरोपन भएका, उद्देश्यअनुरुप...

सामूहिक र करार खेतीलाई प्रोत्साह गर्ने सरकारको नीति

16844943152.jpg
काठमाण्डौ । सरकारले स्थानीय तहमा सामूहिक तथा करार खेतीलाई प्रोत्साह गर्ने नीति लिने भएको छ।  संघीय संसदको संयुक्त बैठकमा शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन्। उनले कृषिको उत्पादन बढाइ आत्मनिर्भर हुने बताए।  कृषि बाली लगाउनुपूर्व नै...

सहकारी देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गरिने सरकारको घोषणा

168449396322.jpg
काठमाण्डौ । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ।  संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचतकर्ताको लगानी सुरक्षा गरिने र...

सहकारीको समस्या समाधान गरिने, कर प्रणाली पुनरावलोकन हुने

16844935812.jpg
काठमाण्डौ । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  सरकारले सहकारीमा बचतकर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाईका साथ नियमन...

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

16844924482.jpg
काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसदको प्रस्तुत गरिरहेका छन्।  राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८०–८१ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति पोडेलले सरकारले राजस्वमा कडाइ र रेमिट्यान्स भित्राउन पहल...

नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा पुगे राष्ट्रपति

16844919421.jpg
काठमाण्डौ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन्। आर्थिक वर्ष २०८०–८१ सरकारको नीति तथा कार्यक्रम राष्ट्र पौडेल संसद पुगेका हुन्। अबको केहीबेरमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।  राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन।    ...

मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित

16844888832.jpeg
काठमाण्डौ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्न...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज

1653882222bagmai.jpeg
काठमाण्डौ । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।  प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि सोमबार दिउँसो २ बजे प्रदेशसभाको बैठक डोकेको छ। बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसपछि मुख्यमन्त्री...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

1653398644bidhya-devi.jpg
काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रम आज मंगलबार संघीय संसदमा पेस गरेको छ।  आज अपराह्न ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पेस गरेकी हुन्। नीति तथा कार्यक्रम तयारीका लागि सत्तारुद्ध गठबन्धन दलका नेताहरुले शनिबार आइतबार दुई दिन बैठक बसेर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध