काठमाण्डौ । सरकारले स्थानीय तहमा सामूहिक तथा करार खेतीलाई प्रोत्साह गर्ने नीति लिने भएको छ।
संघीय संसदको संयुक्त बैठकमा शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन्। उनले कृषिको उत्पादन बढाइ आत्मनिर्भर हुने बताए।
कृषि बाली लगाउनुपूर्व नै सरकारले न्यूनतम समर्थन मूल्य तोक्नेसमेत उनले बताए।
त्यस्तै हाइब्रिड जातका बिउ स्वदेशमै उत्पादन गरिने जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19