काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसदको प्रस्तुत गरिरहेका छन्। 

राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८०–८१ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति पोडेलले सरकारले राजस्वमा कडाइ र रेमिट्यान्स भित्राउन पहल गरिरहेको बताए। 

भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक एकैठाउँमा उभिएको बताए।