काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
सत्ता गठबन्धनको सहमतिपछि संसदमा आइतबार एमसीसी टेबल भएको छ। आउँदो फागुन १२ गते संसद बैठक बस्ने र एमसीसीमा छलफल सुरु हुने बताइएको छ।
यसअघि माओवादी केन्द्रले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19