MCC

एमसीसी सम्झौता भदौ १३ देखि लागू गर्ने निर्णय, नेपाललाई थपियो ६.७० करोड डलर दायित्व

1692708232mcc.jpg
काठमाण्डौ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ।  गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३...

विद्युत प्रसारण आयोजनाको टावर निर्माण गर्न एमसीए नेपालले थाल्यो जग्गा प्राप्ति प्रक्रिया

1678180345mca-nepal.jpg
काठमाण्डौ । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले विद्युत प्रसारण आयोजनाको टावरको जग निर्माणका लागि तीन जिल्लामा जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको छ। एमसीएद्वारा सञ्चालित विद्युत प्रसारण आयोजनाअन्तर्गत टावरको जग निर्माणका लागि तनहुँ, पाल्पा र धादिङमा जग्गा प्राप्तिको प्रक्रिया थालेको हो। यसका लागि...

एमसीसी सम्झौता नेपाल राजपत्रमा प्रकाशित

1651373774MCC.jpg
काठमाण्डा । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित गरिएको छ।  गत फागुन १५ गते बसेको प्रतिनिधिसभा बैठकबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको एमसीसी सम्झौता कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको हो।  राजपत्रमा प्रकाशित...

1695556604Online-Ad.gif

एमसीसी परियोजनाः सबस्टेसन बनाउन अधिग्रहण गरिएको जग्गा खाली गर्न आग्रह

1647931759MCA.jpg
काठमाण्डौ । एमसीसी परियोजनाअन्तर्गत सबस्टेसन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न भनिएको छ।  मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति काठमाण्डौले आज एक सूचना जारी गर्दै अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको हो। अधिग्रहण गरिएका जग्गामा सबस्टेसन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन...

एमसीसी पास भएपछि बढ्छ भनिएको बजार किन घट्यो ? यसो भन्छन् जानकार

1646049704market.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । बढ्दो बजार र तरलताको चाप उच्च भएकाले पछिल्लो समय नेपाली सेयर बजार मन्द गतिमा चलेको छ। चुनावको मिति घोषणापछि पनि बढ्न नसकेको बजार एमसीसी पास भएपछि बढ्छ भन्ने धेरै लगानीकर्ताको अपेक्षा थियो। तर, आज बजारमा ठिक विपरीत भएको छ। बजारमा कारोबार सुरु भएको केही समयसम्म बढेको बजार बन्द हुँदा ४३.१२ अंकले घटेर २६१०.६०...

एमालेको निरन्तर विरोधबीच संसदबाट एमसीसी सम्झौता अनुमोदन

1645975086mcc.png
काठमाण्डौ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीचको सम्झौता संसदबाट अनुमोदन भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले संसदमा मिलेनियम च्यालेञ्ज कम्प्याक्ट प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको पक्षमा बहुमत सदस्यहरु रहेपछि सभामुख अग्नी सापकोटाले एमसीसी सम्झौता संसदबाट...

संसदमा एमसीसीको व्याख्यात्मक घोषणा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

1645966653mcc1.jpg
काठमाण्डौ । संघीय संसद भवनमा बसेको मन्त्रिपरिषद्ले गर्यो एमसीसीको व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको छ।  संसद भवनको कार्यव्यवस्था परामर्श समितिको हलमा बसेको मन्त्रिपरिषद् बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको हो।  बैठक ६ मिनेटमै सकिएको थियो। बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको छ।  अब...

एमसीसी आजै संसदबाट पारित गरिने, अर्को बैठक साढे ६ बजे बस्ने

1645964811mcccc.jpg
काठमाण्डौ। प्रतिनिधिसभामा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएको छ।  सभामुख अग्नि सापकोटाले एमसीसीमाथिको सैद्धान्तिक छलफल संसदबाट पारित गर्दै बैठक आधा घन्टाका लागि स्थगित गरेका छन्। उनले अर्को बैठक साढे ६ बजे डाकेका छन्। अब बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णायार्थ पेस गरिनेछ। यसैबीच केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ। संसद...

यस्तो छ एमसीसीको व्याख्यात्मक घोषणा, के–के छन् ११ बुँदामा ?

1645961393mcc.jpg
काठमाण्डौ। अहिले संसदमा एमसीसीमाथि छलफल जारी रहेको छ।  सत्तारुढ दलहरुले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सहमति जुएकासँगै आज अर्थमन्त्री जनार्दन शर्माले संसदमा एमसीसीमाथिको छलफलसम्बन्धी पेस गरेका थिए। सोही प्रस्तावबमोजिम अहिले संसदमा एमसीसीमाथि छलफल भइरहेको हो।  छलफलपछि मन्त्रिपरिषद्ले व्याख्यात्मक घ...

प्रतिनिधिसभा बैठक सुरु, एमसीसीमाथिको छलफल प्रारम्भ

1645954188mcc1.jpg
काठमाण्डौ ।  प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) माथि छलफल गरियोस् भनी अर्थम्नत्री जनार्दन शर्माले प्रस्ताव गरेका छन्। गत फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो। तर, दलहरुबीच एमसीसीमा देखिएको मतभेदका कारण संसद पटक–पटक स्थगित भएको थियो। आज...

एमसीसीबारे व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न संसद भवनमा मन्त्रिपरिषद्को बैठक बस्दै

1645953881mcc1.jpg
काठमाण्डौ । अमेरिकी सहयोग परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषद्को बैठक संसद भवनमा बस्ने तयारी गरेको छ।  बैठक संघीय संसद भवनको ल्होत्से हलमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भइरहेको हो। ‘एमसीसीबारेको व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषदको बैठक बस्न लागेको हो’, स्रोतले...

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

1645953284mcc.jpg
काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको छ। पार्टीको आइतबार बिहान बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको हो।  यसअघि आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी दलहरुले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने...

संसद बैठक बस्न किन भइरहेको छ ढिलाइ ?

1645947507parliament.jpg
काठमाण्डौ। आज प्रतिनिधिसभा बैठकले दिउँसो १ बजे डाकिएको थियो। तर १ बजिसक्दा पनि बैठक बस्न बसेको छैन। संसद् बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि अझै बस्न सकेको छैन। समितिको बैठक बस्न ढिलाइ भएकाले पनि आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न पनि ढिला हुने भएको हो।  अमेरिकी सहयोग परियोजना एमसीसी...

एमसीसी ‘व्याख्यात्मक घोषणा’सहित आजै संसदबाट पास हुने, यस्तो छ तयारी

1645943999mcc.jpg
काठमाण्डौ । सत्ता गठबन्धनबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आज आइतबार नै पास गर्ने सहमति बनेको छ।  बालुवाटारमा बसेको गठबन्धनको बैठकले आजै प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो। जसअनुसार पहिलो चरणमा एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिअन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै...

प्रतिनिधिसभामा आजबाट एमसीसीमाथि छलफल सुरु हुने

1645673585mcc.jpg
काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा आज बिहीबारदेखि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि छलफल सुरु हुने भएको छ।  आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ प्रस्ताव प्रस्तुत हुनेछ। सम्भावित कार्यसूचीलाई अब आज बस्ने कार्यव्यवस्था परामर्श समितिले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध