काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार नाघेको छ।
पछिल्लो २४ घन्टाको अवधिमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीसँगै नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
बिहीबारमात्र धनुषाका २९, झापामा २५, महोत्तरीका १७, सप्तरीका १२, दैलेखमा ८, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19