काठमाण्डौ । नेपाल एसबिआई बैंक र चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट प्रा.लि. बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रा.लि.मा कार्ड प्रयोग बापत हस्पिटल सेवामा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले परिचयपत्रसहित कार्ड प्रयोग गर्दा लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्नसक्नेछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19