काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हालसम्मकै ठूलो आईपीओ निष्कासनको अनुमति दिएको छ।
बोर्डले पुस १० गते नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई हालसम्कै ठूलो आईपीओ निष्कासनको अनुमति दिएको हो। अब यो बैंकले कुल ८ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ।
बैंकले १०० रुपैयाँ अंकित दरका ८ अर्ब रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ।
यो आईपीओ बैंकको चुक्तापुँजीको ४० प्रतिशतबराबर हुनेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19