काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हालसम्मकै ठूलो आईपीओ निष्कासनको अनुमति दिएको छ।
बोर्डले पुस १० गते नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई हालसम्कै ठूलो आईपीओ निष्कासनको अनुमति दिएको हो। अब यो बैंकले कुल ८ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ।
बैंकले १०० रुपैयाँ अंकित दरका ८ अर्ब रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ।
यो आईपीओ बैंकको चुक्तापुँजीको ४० प्रतिशतबराबर हुनेछ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago