Nepal Infrastructure Bank Limited

निफ्राको आईपीओमा बिछट्टै आकर्षण, ३ दिनमै मागभन्दा २.३५ करोड कित्ता बढी आवेदन

1610881876nifra-1.jpg
काठमाण्डौ । केही समयअघि ठूलो परिमाणमा आईपीओ निष्कासन गरेको नेपाल पुनर्बीमा कम्पनीका सेयरधनी केही हजारको लगानीबाटै लखपति भएका छन्। त्यसैको प्रभावस्वरुप अहिले निष्कासन भइरहेको हालसम्मकै सर्वाधिक ठूलो नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को आईपीओमा पनि भरमार आवेदन परिरहेको छ।  यो बैंकले कुल ८ करोड कित्ता सेयर निष्कासन गरेको छ। यो...

आज बिहानै निफ्राको आईपीओ ओभरसब्सक्राइब्ड, डिम्याट खोल्नेको उत्तिकै भीड (फोटो फिचर)

1610869829nifra-3.jpg
- अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालकै इतिहासमा हालसम्मकै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीओ खुलेको तेस्रो दिन आइतबार बिहान १० बजेसम्ममै मागभन्दा बढी आवेदन परेको छ। आज बिहान १० बजेसम्म ६ लाख ३९ हजार बढी आवेदकबाट ७ करोड ९४ लाख कित्ता बढी आईपीओका लागि आवेदन परेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस...

निफ्राको आईपीओ आकर्षण, केही घन्टामै २.८५ लाखले दिए आवेदन

1610710374IPO-Nifra.jpg
काठमाण्डौ । नेपालकै इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो आईपीओमा पहिलो दिन नै केही घन्टाभित्रै अचाक्ली आवेदन परेको छ।  नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को यो आईपीओमा खुलेको केही घन्टामै आवेदनको ओइरो लागेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार अपराह्न ४ः४० को तथ्यांकअनुसार यो आईपीओमा २ लाख ८५ हजार ३१८ आवेदकबाट ३ करोड ७० लाख ६२...

1695556604Online-Ad.gif

यी ३० भाग्यमानी, जो प्रत्येकले पाउनेछन् निफ्राको ५३३३.३३ कित्ता आईपीओ

1610701232NIFRA-staff.jpg
काठमाण्डौ । बहुप्रतिक्षित नेपालकै इतिहासमा हालसम्मकै ठूलो आईपीओमा आज शुक्रबारबाट आवेदन खुलेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को हालसम्मकै ठूलो आईपीओमा आवेदन खुलेको हो। यो आईपीओले केही दिनयता प्राथमिक बजारमा तरंग नै र्सिजना गरेको छ। यही आईपीओ भर्नका लागि पछिल्लो केही दिनदेखि मर्चेन्ट बैंकहरुमा डिम्याट खोल्ने...

हालसम्मकै ठूलो आईपीओमा आजबाट आवेदन खुल्यो, कसरी र कति कित्ता भर्ने ?

1610678005NIFRA.jpg
काठमाण्डौ । हालसम्मकै ठूलो नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ आज शुक्रबार (माघ २ गते) देखि बिक्री खुला गरिएको छ। सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता आईपीओ निष्कासन गरेको हो। यो आईपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन...

तयार हुनुहुन्छ ! भोलिबाट खुल्दैछ हालसम्मकै ठूलो आईपीओमा आवेदन, कति कित्तासम्म भर्ने ?

1610601671NIFRA.jpg
काठमाण्डौ । हालसम्मकै ठूलो नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ भोलि माघ २ गतेदेखि निश्कासन हुने भएको छ। सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता आईपीओ भोलि शुक्रबारदेखि निष्कासन हुने भएको हो। यो आईपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा नियुक्त

1610524556NIFRA.jpg
काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको आज बुधबार बसेको बैठकले खतिवडालाई सीआईओमा नियुक्त गरेको हो। पेसा चार्टर्ड अकाउन्टेन्ट खतिवडासँग विभिन्न निकायमा काम गरेको लामो अनुभव छ।  यसअघि...

हालसम्मकै ठूलो आईपीओ जारी गर्न लागेको इन्फ्रास्ट्रक्चर बैंकले लगानीकर्तालाई कतिसम्म रिटर्न देला ? यस्तो छ प्रक्षेपण

1609820512NIFRA.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपालको पुँजीबजारमा हालसम्मकै ठूलो आईपीओ यही माघ २ गतेबाट निष्कासन गर्दैछ। बहुप्रतिक्षित यो आईपीओमा लगानी गर्न आमनेपाली निकै आतुर देखिन्छ।   त्यसो त यो बैंकले आमलगानीकर्तालाई कति प्रतिफल (रिर्टन) देला त ? आउनुहोस् हेरौँ यो बैंक ३ वर्षको वित्तीय प्रक्षेपण।  बैंकले अबको ३ वर्षमा खुद नाफा १...

हालसम्मकै ठूलो आईपीओले कति पायो रेटिङ ?

1609642985INFRA.jpg
काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओलाई इक्रा नेपाल लिमिटेडले रेटिङ प्रदान गरेको छ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले निष्कासन गर्न लागेको सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँबराबरको आईपीओलाई इक्रा नेपालले आईआर ‘बीबीबी’ रेटिङ प्रदान गरेको हो। यो रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको र बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमता...

हालसम्मकै ठूलो आईपीओ माघको पहिलो साताबाट निष्कासन हुने

1609312830nifra-building.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ आगामी माघको पहिलो सातादेखि निष्कासन हुने भएको छ। हालसम्मकै सबैभन्दा ठूलो यो आईपीओ माघ पहिलो सातातिर सार्वजनिक निष्कासन गर्ने तयारी भइरहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ। यो आईपीओमा सबै आवेदकलाई सेयर हाता पर्ने भएकाले आम...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो हालसम्मकै ठूलो आईपीओ निष्कासन अनुमति

1609052945IPO.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले हालसम्मकै ठूलो आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डले पुस १० गते नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई हालसम्कै ठूलो आईपीओ निष्कासनको अनुमति दिएको हो। अब यो बैंकले कुल ८ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ। बैंकले १०० रुपैयाँ अंकित दरका ८ अर्ब रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ।  यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध