काठमाण्डौ । नेपाल टेलिकमको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश स्वीकृत गरेको छ।
काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको मुनाफा रकममध्येबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भनी प्रस्ताव गरिएको प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश स्वीकृत गरेको हो।
सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन पनि अनुमोदन गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19