 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको काठमाण्डौ लाजिम्पाटस्थित सेयर शाखामा दिनुपर्नेछ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19