nepal investment mega bank limited

ऋण दुरुपयोग गरेपछि बैंकविरुद्ध बिष बमन, कर्मचारीलाई बमले उडाइदिने र बैंक लूट्ने धम्की

1701943837nimb.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले आफ्ना कर्मचारी तथा तिनका परिवारलाई बमले उडाइदिने र बैंकको पैसा लुटेर बाँडिदिन्छु भन्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ ।  झापाका एक ऋणिले आफ्ना बैंक कर्मचारी तथा तिनका परिवारलाई ज्यानै मार्नेसम्मको धम्की दिएको र बैंक नै लुट्नेसम्मको चेतावनी दिए पनि सामाजिक सञ्जालमा भने बैंकका कारण...

दुर्गा प्रसाईंको स्वीकारोक्ति–‘मेरै केटाले बैंक कर्मचारीलाई उठाएका हुन्, अपहरण होइन’

1701761194durga.jpg
काठमाण्डौ । राष्ट्र, रािष्ट्रयता तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले विर्तामोडस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्मचारी नियन्त्रणमा आफ्ना केटाहरुको संलग्नता रहेको स्वीकार गरेका छन् ।  उनले घटनालाई अतिरञ्जित गरी अपहरण भनिए पनि लामो समयदेखि लोन अड्काएको विषयमा छलफल गर्नका लागि एक समूह गएर बैंक कर्मचारीलाई प्रहरी...

स्वीकृत लोन नदिंदा बैंक कर्मचारी दुर्गा प्रसाईंको नियन्त्रणमा, एकजना पक्राउ

1701760016Capture.jpg
काठमाण्डौ । स्वीकृत भइसकेको ५ करोड ५० लाख लोन निश्कासनमा ढिलाई गरेको भन्दै दुर्गा प्रसाईंका कार्यकर्ताहरुले एक बैंक कर्मचारीलाई घरबाटै नियन्त्रणमा लिएको विषयले सनसनी मच्चिएको छ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको विर्तामोड शाखाका निमित्त प्रमुख दिनेश पनेरुलाई दुर्गा प्रसाईंको अभियानमा सहभागी कार्यकर्ताहरुको एउटा समूहले आज बिहान...

1695556604Online-Ad.gif

नाफामा सबैलाई टप्यो इन्भेष्टमेन्ट मेगा बैंकले, के फेरि ‘लिडर बैंक’ बन्नसक्छ ?

1698980170nimb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेड ।  केही वर्षसम्म सुस्ताएको यो बैंक राम्रो नाफा कमाएर लगानीकर्तालाई राम्रो रिटर्न दिने बाटोमा पुनः बलियो रुपमा उदाउने संकेतको रुपमा यसलाई हेरिएको छ ।  कुनै बेला नेपालको बैंकिङ उद्योगमा रिटर्नको हिसाबले समेत...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख बढी कित्ता सेयर बिक्रीमा

1697169559nimb.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि ३५ दिनभित्र...

इन्भेस्टमेन्ट मेगा बैंकको नाफा सवा ४ अर्ब बढी, इम्पेयरमेन्ट चार्ज बढ्दा वितरणयोग्य मुनाफामा धक्का

1691285690nimb.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०७९–८०मा खुद नाफा बढाएको छ।  आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा १३.१४ प्रतिशतले बढेको हो...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रोपटक ‘युरोमनी-अवार्डस फर एक्सिलेन्स’बाट सम्मानित

1690343021nimb.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायका लागि ‘युरोमनी–अवार्डस फर एक्सिलेन्स–२०२३’बाट सम्मानित भएको छ।  युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको योसहित तेस्रोपटक हो। यसअघि...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले रु. ४.०४ अर्बको ऋणपत्र जारी गर्ने, १०% ब्याज दिने

1688626735debentures.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  बैंकले नेपाल धितोपत्र बोर्डमा गत असार १९ गते निवेदन दिँदै ऋणपत्र निष्कासनका लागि अनुमति मागेको हो।  धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ‘एनआईएमबी डिबेन्च–२०९०’नामक ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब २ लाख कित्ता सेयर बिक्रीमा

1684726600nimb.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब २ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९६ हजार ८३३ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो लिलामी सेयरमा हाललाई विद्यमान संस्थापकसेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ।...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले रु. ४.०४ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

1683205262debentures.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने भएको हो।  यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।   यसैबीच बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा...

इन्भेस्टमेन्ट मेगा बैंकको नाफा रु. ३.०४ अर्ब, एनपीएल बढे पनि ब्याज आम्दानीमा ९९%को छलाङ

1681955525nimb.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा २२.९६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा २ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ३ अर्ब ४ करोड रुपैयाँ भएको छ।  बैंकको वितरणयोग्य...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर कारोबार फुकुवा, बिहीबारबाट किनबेच गर्न सकिने

1677052758nimb.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सेयर कारोबार भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सेयर कारोबार आज बुधबार फुकुवा गर्ने निर्णय गरेको हो। नेप्सेको यो निर्णयसँगै भोलिबाट यो बैंकको...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको फिनपोसमा नेपालपे ट्याप र क्यूआर गर्न सकिने

1675579870NEPALPAYTAPNIMBLFINPOS.JPG
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनसीएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपोसबाट ‘नेपाल पे ट्याप’ र ‘नेपालपे क्यूआर’ सेवाको थालनी गरेको छ।  ग्राहकले अब मर्चेन्ट प्वाइन्टहरुको फिनपोस डिभाइसहरुमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन्। अब इन्टरनेट बिना पनि ग्राहकले नेपाल पेस...

इन्भेस्टमेन्ट मेगा बैंकको नाफा २ अर्ब माथि, ब्याज आम्दानी र रिजर्भमा छलाङ

1674700641nimb.jpg
काठमाण्डौ । दुई बैंक आपसमा गाभिएर बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले २ अर्ब ८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध