काठमाण्डौ । नेपाल ल्यूब आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
लाभांश वितरणको प्रस्ताव पारित गर्दै आज(पुस २५ गते) कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।
उक्त सभाले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago