काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको ३१ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ।
नेपाल लाइफ इन्स्योरेन्जले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्तापुँजीको कुल ५१ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ३१ प्रतिशत बोनस सेयर र बाँकी २० प्रतिशत नगद लाभांश रहेको थियो।
सोही ३१ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। जसअनुसार कम्पनीले जारी गरेको कुल १ करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19