Nepal Life Insurance Company Limited

नेपाल लाइफको ‘तिमी यो दसैँमा के गर्छौ ?’ नामक टिकटक प्रतिस्पर्धा

1697622792TIKTOK.jpeg
काठमाण्डौ । नेपालकै अग्रणी एवं सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दसैँको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमंग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ।  ‘तिमी यो दसैँमा के गर्छौ ?’ नामक टिकटकको जिंगलमा (जिंगलको लिंक: https://vt.tiktok.com/ZSN6GFKjC/) सहभागी प्रतिस्पर्धीले आ–आफ्नो रचना प्रस्तुत...

नेपाल लाइफ इन्स्योरेन्सको करिब सवा ५ लाख कित्ता सेयर बिक्रीमा

1695781662nepalife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको करिब सवा ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले ३५...

नेपाल लाइफको अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक, कति प्रिमियम भित्र्याउँदा के सुविधा पाइन्छ ?

1695119565nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताले असोज महिनामा कम्पनीले तोकेको टार्गेट पुरा गरेमा नगद, जिन्सी तथा अन्तर्राष्ट्रिय ट्रेनरबाट मोटिभेसनल ट्रेनिङ पाउने भएका छन्।  कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को असोज महिनाको अभिकर्ता प्रोत्साहन योजनामा अभिकर्ताले असोज १ गतेदेखि ३० गतेसम्म कम्पनीले दिएको टार्गेट...

1695556604Online-Ad.gif

अघिल्लो वर्ष घाटा व्यहोरेको नेपाल लाइफले सेयरधनीलाई निराश नबनाउने, ‘हात खाली हुँदैन’

1694942365nepalife.jpg
– मनिष सोती काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सर्वाधिक व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षदेखि आफ्ना सेयरधनीलाई मख्ख बनाउँदै आइरहेको छ।  आर्थिक वर्ष २०६८–७९ देखि कम्पनीले सेयरधनीलाई प्रतिफल बाँड्दै आइरहेको छ। उक्त आर्थिक वर्षमा कम्पनीले सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर र ५६.३१ प्रतिशत नगद लाभांश वितरण गरेको...

नेपाल लाइफको सन्देशमूलक भिडियोः ‘आँखाले मात्रै होइन, यसपालि अन्तरमनले हेरौँ बुवाको मुख’

1694664834nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले आज बुवाको मुख हेर्ने दिन जीवन बीमासम्बन्धी एउटा सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।  बुवाप्रति समर्पित त्यस भिडियोमा सन्तानको सुख र प्रगतिका लागि बुवाले गर्ने संघर्षका बारेमा वर्णन गरिएको छ। भिडियोमा भनिएको छ, ‘आँखाले होइन यसपटक अन्तरमनले बुवाको मुख हेरौँ। बुवाको अनुहारमा त्यो हाम्रा लागि...

उत्कृष्टतातर्फ ‘नेपाल लाइफ’को यात्रा जारी रहनेछ: सीईओ

1694426674PRAVIN-RAMAN.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले चुनौतीपूर्ण आर्थिक अवस्थाको बाबजुद पनि नेपाल लाइफले उद्योगको औसतभन्दा उत्कृष्ट प्रदर्शन गर्दै प्रशंसनीय नतिजाहरु हासिल गरेको बताएका छन्।  कम्पनीको वेबसाइटमा एउटा सन्देश जारी गर्दै सीईओ पराजुलीले मुलुकमा आर्थिक मन्दीमा समेत कम्पनीले...

नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा फहराए नेपालको झन्डा

1694420563MDRT-Image.png
काठमाण्डौ । नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन्।  विश्वस्तरीय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्सम सिंगापुरमा भव्यताका...

सोलुखुम्बुको दूधकुण्डमा नेपाल लाइफको निःशुल्क प्राथमिक स्वास्थ्य शिविर

16941720643727599416230796932850244185514763204844717n-1536x1053.jpg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु जिल्लाको ४६३२ मिटर उचाइमा रहेका प्रसिद्ध धार्मिकस्थल दूधकुण्डमा तीर्थयात्रीका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भदौ ११ गतेदेखि भदौ १४ गतेसम्म निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ।  शिविरबाट...

बीमाबारे जागरण फैलाउँदै अभिकर्ता मेग जीसी, खोले नेपाल लाइफको पहिलो एजेन्सी कार्यालय

16932197121693218841952918.jpg
– मनिष सोती काठमाण्डौ । बीमा अभिकर्तालाई बीमा कम्पनीहरुको मेरुदण्ड मानिन्छ। जीवन बीमा कम्पनीको ग्राहक वृद्धि गर्ने प्रमुख माध्यम नै अभिकर्ता हुन्। जीवन बीमा कम्पनीलाई आममानिसहरुको पहुँचमा पुर्याउने प्रमुख भूमिका बीमा अभिकर्ताको रहेको हुन्छ।  नेपाली जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै व्यवसाय गर्ने र ठूलो कम्पनीको दर्जा पाएको...

नेपाल लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम, ४० अभिकर्ता सम्मानित

1691917587received658126106025342.jpeg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एजेन्सी कार्यालय कालिमाटीले १०औँ अभिकर्ता क्षमता अभिवृद्धि तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  वरिष्ठ एजेन्सी म्यानेजर मेगबहादुर जीसी र चिरञ्जीवी रानामगर जीसीको आयोजनामा भएको कार्यक्रममा ८० जना अभिकर्ताको उपस्थिति थियो।  कलंकीको कोजी फुडल्यान्डमा शनिबार सम्पन्न भएको कार्यक्रममा...

नेपाल लाइफको बीमाशुल्क आर्जन ३६.६२ अर्ब, नाफा ६७.४४ करोड, रिजर्भमा १२५.३१%को छलाङ

1691895621nepalife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ३६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म...

नेपाल लाइफको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्डस-२०२३’

1691669744IMG2271.jpg
काठमणडौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्डस–२०२३’ सम्पन्न भएको छ।  चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम ‘सार्क वर्षः  पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो। कार्यक्रममा...

नेपाल लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’: विभिन्न ३७ विधामा सम्मान र अवार्ड प्रदान

16913932721-1-1.JPG
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ।  चितवनको सौराहामा साउन १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो। सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी...

सीपयुक्त शिक्षा र रोजगारी सिर्जना गर्न लर्डबुद्ध र नेपाल लाइफ इन्स्योरेन्सबीच सहमति

1689856935image6483441-3.JPG
काठमाण्डौ । मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्डबुद्ध एजुकेसन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन्।  सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबीच सहकार्य गर्ने सहमति भएको हो। सहमतिपत्रमा...

वार्षिक औसत ५५% लाभांश दिएको नेपाल लाइफ प्राविधिक रुपमा कस्तो ?

1688988945nepal-life.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स एक अब्बल जीवन बीमा कम्पनीका रुपमा रहेको छ। नेपाल लाइफ २०५८ साल जेठ २१ गते पब्लिक लिमिटेड कम्पनीका रुपमा स्थापना भएको हो। जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ खुद बीमाशुल्क आर्जन र खुद नाफामा अगाडि देखिन्छ।  आधाभूत पक्ष  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल लाइफको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध