 
                     
                                
                             
                                    काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सूचीकृत भएको छ।
बैंकको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ।
यो बैंकको १ हजार अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। यो ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको थियो।
यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउँछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19