sanima bank limited

सानिमा बैंकको नाफामा ११.९१%को संकुचन, बढ्यो खराब कर्जा

1698990110sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ४८ करोड २९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ५४ करोड ८२ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा ११.९१ प्रतिशतले घटेको छ।  बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ११ करोड...

‘सानिमा बैंकका बारेमा प्रकाशित समाचार भ्रामक र तथ्यहीन’

1698584307sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्नो संस्थाका बारेमा केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचार भ्रामक र तथ्यहीन रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  बैंकका प्रमुख निक्षेप हेमराज सन्ज्यालद्वारा आज जारी विज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको हो। ‘विगत केही समयदेखि केही अनलाइन सञ्चार माध्यममा यस बैंकका अध्यक्षको...

सानिमा बैंकको वार्षिक साधारणसभा आज, लाभांश अनुमोदन गर्ने

1697681718sanimaa.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको आज कात्तिक २ गते १९ औँ वार्षिक साधारणसभा हुँदैछ।  सभा काठमाण्डौको चन्डोलस्थित कुण्डलिनी बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले २०८० साल असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्तापुँजीको ५.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागिसमेत) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि आज कतिमा खुल्दै सानिमा बैंकको सेयर कारोबार ?

1696819143sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि सानिमा बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४७.४३ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २६९.७० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार सानिमा बैंकको सेयर कारोबारमा आउनेछ। वार्षिक...

आजसम्म कायम सेयरधनीले सानिमा बैंकको लाभांश पाउने

1696727802sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम मौका रहेको छ।  वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज २२ गते १ दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसको यो बैंकको साधारणसभामा सहभागी हुन र घोषित लाभांश पाउन आज असोज २१ गतेसम्म सेयरधनी कायम हुनुपर्ने...

सानिमा बैंकले पनि ‘दशैंखर्च’को साथमा बोनस उपहार दिने, कहिलेसम्मका सेयरधनीले पाउँछन् ?

1695605329sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले पनि आफ्ना सेयरधनीलाई 'दशैंखर्च' दिने भएको छ ।  बैंकले 'दशैंखर्च'को साथमा बोनस सेयर समेत उपहारको रुपमा दिंदैछ।  'दशैंखर्च'को रुपमा दिइन लागेको नगद लाभांश र साथमा बोनस सेयरको प्रस्तावसहितका अजेण्डा पास गर्ने उद्देश्यले बैंकले आगामी कात्तिक २ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ...

सानिमा बैंकको सेवा मूल्यांकन क्यूआर कोडमार्फत

1695551299Feedback-QR.JPG
काठमाण्डौ । सानिमा बैंकका ग्राहकले सम्पूर्ण कार्यालयमार्फत बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्यांकन गर्ने सुविधा ल्याएको छ।  बैंकले ग्राहकको प्रतिक्रिया लिन र बैैंकको सेवा मूल्यांकन गर्न यो सुविधा ल्याएको हो। यसअन्तर्गत सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मूल्यांकन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्न...

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

1695028035Agreement-signing-Frontline-and-Sanima-bank.jpeg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न काठमाण्डौको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ।  उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल माध्यमबाट भुक्तानी गर्दा...

सानिमा बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

1694692239sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा  गरेको छ।  बैंक सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो। ‘सेयरधनीहरुलाई ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय भएको छ’, बैंकका...

एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच सहुलियत ब्याजदरमा अटो लोन उपलब्ध गराउने सम्झौता

1694161485Picture.jpeg
काठमाण्डौ । नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ।  नजिकिँदै गरेको दसैँ–तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनएको छ। यस सम्झौतामा एड्भान्स्ड...

सानिमा बैंकको दराजसँग ‘दराज मन्थली पेडे योजना’का लागि सहकार्य

1692786726Daraz-Pay-Day-Agreement-Signing.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज मन्थली पेडे योजना’अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ।  ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा भदौ २०८० देखि साउन २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा...

सानिमा बैंकको सेयरभाउ फियर एन्ड ग्रिडमा बुलिस, बढेमा रु. ३४० सम्म पुग्न सक्ने ?

1691408742sanima-Elliott-wave.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये सानिमा बैंक सेयर बजारमा लगानीकर्ताको रोजाइमा परेको एउटा बैंक हो। सानिमा बैंक सन् २०१२ मा स्थापित भएको हो। हालसम्म यो बैंकका राजधानीभित्र र बाहिर गरेर १०४ शाखा, १२३ एटीएम र २८ वटा एक्सटेन्सन काउन्टर छन्।  सानिमा बैंकका १० लाखभन्दा बढी ग्राहक छन्। बैंकमा संस्थापक समूहको ५१...

सानिमा बैंकका ग्राहकलाई फुडमाण्डुमा क्यासब्याक

1691132609Agreement-with-Foodmandu.JPG
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ।  उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले योजना अवधिभर प्रत्येक शनिबार फुडमाण्डुमा डिजिटल भुक्तानी गर्दा...

सानिमा बैंकको २५.१३%ले बढ्यो नाफा, १७% बढी लाभांश बाँड्न सक्ने

1691115880sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंकले गत आर्थिक वर्ष २०७९–८०मा खुद नाफा बढाएको छ।  आज सार्वजनिक चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा २५.१३ प्रतिशतले बढेको हो।  समीक्षा अवधिसम्म बैंकको...

सानिमा बैंकको ‘सानिमा फाइभ इन वान खाता’ सेवा सञ्चालनमा

1690524754sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकका लागि ‘सानिमा फाइभ इन वान (छ ष्ल ज्ञ०’ खाता सेवा सार्वजनिक गरेको छ। सानिमा फाइन इन वान खाता सेवा, सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा हो। यसअन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्बा र मेरो सेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्।  सानिमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध