काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मर्जर प्रयोजनका लागि ५ कम्पनीको सेयर कारोबार आज असार ३० गतेबाट रोक्का गरेको छ।
नेप्सेले सिभिल बैंक, जनरल इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हो। मजर प्रयोजनका लागि यी कम्पनीहरुको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।
सिभिल र हिमालयन बैंकबीच बुधबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।
यसैगरी जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सबीच पनि बुधबार नै आपसमा गाभिने सम्झौता भएको थियो।
उता सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच भने आज बिहान मर्जर सम्झौता भएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago