finance ministry of Nepal
काठमाण्डौ । लथालिङ्ग अवस्थाबाट गुज्रिरहेको बित्तीय क्षेत्रमा आमूल परिवर्तनको महत्वकांक्षी योजनासहित अर्थमन्त्रालयले विकास रणनीति सार्वजनिक गरेको छ ।
मन्त्रालयले बैकिङ, बिमा, पूँजीबजार, गैरबैकिङ र सहकारी क्षेत्रको समस्या खुट्याउँदै ती बिषयको समाधान खोजी आगामी ५ वर्षभित्रमा समग्र बित्तीय क्षेत्रमा आमूल सुधार ल्याउने भन्दै विविध रणनीति सार्वजनिक गरेको हो ।
अर्थ मन्त्रालयले बित्तीय बजारमा स्वच्छ प्रतिस्पर्धा, कुशल बित्तीय प्रणाली, विवेकशील नियमन, निजी क्षेत्रसँग राज्यको सहभागिता, विश्वसनीय सूचना प्रणाली, बित्तीय सुशासन, बजार अनुुगमन, सुदृढ मानवीय तथा संस्थागत क्षमता, बित्तीय समावेशीकरणको सिद्धान्त अवलम्बन गरी घोषित लक्ष्य हासिल गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
आगामी ५ वर्षभित्रमा देशको बित्तीय क्षेत्र कुुन अवस्थामा पुुग्ला त ? हेरौं सरकारी प्रक्षेपण :
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago