Finance minister of Nepal

पार्टी बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरे अर्थतन्त्रको चित्र: ६% ग्रोथको लक्ष्य, सेयर बजारमा देखिएको उत्साह प्राथमिकतामा

1703928624finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उनी केन्द्रीय सदस्य तथा प्रवक्ता रहेको पार्टी नेपाली कांग्रेसको बैठकमा अर्थतन्त्रको संक्षिप्त चित्र प्रस्तुत गर्दै देश लयमा फर्किएको दाबी गरेका छन् ।  उनले विभिन्न दातृ निकायहरुको प्रक्षेपणलाई उद्धृत गर्दै चालु आर्थिक वर्षमा नेपालको जीडीपी ग्रोथ ५ प्रतिशत कन्फर्म रहेको, तर आफूहरुको...

फर्निचर व्यवसाय आर्थिक क्रियाकलापमा महत्वपूर्णः अर्थमन्त्री

1703920887furniture.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन् ।  नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि हामीले विदेशबाट फर्निचर...

अर्थमन्त्रीको सुझावपछि मौद्रिक नीति फाइनल गर्ने राष्ट्र बैंकको बोर्डको कसरत

1702010686nrb.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक बोर्डलाई मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्र थप चलायमान बनाउन सुझाव दिएका छन् ।  बिहीबार गर्भनरसहितको राष्ट्र बैंक बोर्डलाई अर्थमन्त्रालयमा बोलाएर मन्त्री डा. महतले सुझाव दिएका हुन् ।  घरजग्गा, शेयरलगायत अन्य कारोबारमा सहज हुने मौद्रिक नीति ल्याउन मन्त्री डा. महतले सुझाव...

1695556604Online-Ad.gif

'लिएको ऋण तिर्दिँन भन्नु गलत हो, बचतकर्ताको बचत सकिनु हो'

1701761849mahat.jpg
नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पारेका छन् ।  मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो वचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको वचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही...

ऋण तिर्ने समयावधि बढाइँदै, मंगलबार सरकारले निजी क्षेत्रसँग सुझाव लिने

1700491535finmin.jpg
काठमाण्डौ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग भोलि दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने भएको छ ।  यससम्बन्धी जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार दिएका हुन् ।  देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ...

माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

1697280500wb-ps-mahat-1.jpeg
माेरक्काे । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ । रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा...

अर्थमन्त्री र गभर्नर २० गते विदेश जाने, त्यसअघि नै एकीकृत निर्देशन आउनसक्ने

1696387326maha-finmin.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को एउटा कार्यक्रममा सहभागी हुन विदेश जानुअघि नै नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन जारी गर्ने तयारी गरेको छ ।  उच्च स्रोतकाअनुसार राष्ट्रबैंकका एउटा टिमले सेयर धितो कर्जाको क्याप, मार्जिन प्रकृतिको कर्जाको रिस्क वेटेज लगायतका विषयमा गरिरहेको अध्ययन लगभग अन्तिम चरणमा पुगेको छ ।...

अर्थमन्त्रीलाई बैंकरको वचन–‘कर्जाको ब्याजदर बढ्दैन, बेसरेट अझै घट्छ’

1695030091mahat.jpg
काठमाण्डौ । बैंकरहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई निक्षेपको ब्याज बढ्दैमा कर्जाको ब्याजदर नबढ्ने वचन दिएका छन् । नेपाल बैंकर्स संघ(एनबीए)का अध्यक्ष सुनिल केसीले अर्थमन्त्रीसँग यस्तो प्रतिबद्धता जनाएका अर्थमन्त्रालयस्थित उच्च स्रोतले जानकारी दिएको छ ।  स्रोतकाअनुसार केही बैंकहरुले निक्षेपको ब्याजदर बढाएपछि अर...

औसतमा ०.०७७% ले घट्यो बैंकको ब्याजदर, ‘बढेको मात्र प्रचार हुँदा लगानीकर्ता प्यानिक बने’

1694954891Interest-rate-average.jpg
काठमाण्डौ । भदौको तुलनामा असोजका लागि ८ वटा वाणिज्य बैंकहरुले ब्याजदर बढाएर प्रकाशित गरेका छन् ।  कुल २० मध्ये ८ वटा वाणिज्य बैंकले ब्याजदर बढाएपछि व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर नै ११ प्रतिशत माथि पुगेको छ।  व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा १.०६४ प्रतिशतसम्मको बढोत्तरी भएपछि यसको असर आइतबारको...

बैंकरसँग अर्थमन्त्री–‘भनेअनुसार गरिदिएको छु, ब्याजदर बढाएर मलाई लज्जित पार्ने काम नगर्नू’

1694604155finmin1.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि हालतमा असोजमा ब्याजदर बढ्न नहुने भन्दै सोहीअनुसार आवश्यक तयारी गर्न बैंकरहरुलाई निर्देशन दिएका छन् ।  पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या सुधारका लागि अर्थमन्त्री डा. महत सक्रिय छन् ।  उनले पछिल्लो साता छुट्टाछुट्टै बैठकका लागि केही बैंकरहरुलाई बोलाएर बैंकहरुबाट कर्जा...

स्थानीय निकायको रकमलाई निक्षेपमा गणना गर्न दिइने, करिब १ खर्ब तरलता थपिँदा ब्याजदर पनि घट्ने

1692550375prakash-sharan-mahat-mk-1.jpg
काठमाण्डौ । सरकारले स्थानीय निकायको पैसालाई निक्षेपमा गणना गर्न दिने पुरानो व्यवस्थालाई पुनः ब्यूँताएको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रीस्तरीय निर्णयबाट स्थानीय निकायको पैसा बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न दिने पुरानो व्यवस्थालाई ब्यूँताएका हुन् । केही समयअघिसम्म स्थानीय निकायको फण्डमध्ये ८० प्रतिशत रकमलाई...

अर्थमन्त्रीले बोलाए वाणिज्य बैंकका सीइओलाई, यी हुन् अजेण्डा

1691920347pppppp.jpg
काठमाण्डौ । बैंकहरुबीच ब्याजदरको विषयमा भद्र सहमति तोडेपछि निक्षेप खोसाखोससँगै भदौमा ब्याजदर बढ्ने आशंकाबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले वाणिज्य बैंकका सीइओहरुलाई छलफलका लागि बोलाएका छन् ।  अर्थमन्त्रालयले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल बैंकर्स संघ(एनबीए)मार्फत आइतबार(आज) साँझ ५ः३० बजे छलफलका लागि...

अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप रु. ७.५ अर्बको स्रोत सुनिश्चित

1676898434fertilizer.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।  रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो ।  स्रोत सुनिश्चितमध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास ...

अर्थमन्त्री पौडेलद्वारा बजेटरी सहायता बढाउन विश्व बैंकलाई आग्रह

1674275496finmin.jpg
काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् ।  विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोस सहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका उनको निजी सचिवालयले जनाएको छ...

लघुवित्त कोष निर्माणको जानकारी दिंदै अर्थमन्त्रीले सुनाए तरलताको समस्या समाधान गर्ने सूत्र

166373035220220920114714IMG2027.JPG
काठमाण्डौ । सरकारी संस्थानहरूमा रहेको रकमको निश्चित प्रतिशत लघुवित्त कोषमा जम्मा गरिने  अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।  राजधानीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सानाकिसान तथा साना स्टार्टअपलाई सो कोषबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन संस्थानहरुको निश्चित प्रतिशत रकम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध