काठमाण्डौ । सरकारले प्रतिनिधिसभा र प्रदेश निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने निर्णय हो। ‘दुवै चुनाव एकैदिन एकैचरणमा गर्ने बैठकले निर्णय गरेको छ’, बैठकमा सहभागी एक मन्त्रीले भने।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकमा मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने सहमति भएको थियो। सोही सहमतिमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो।
मन्त्रिपरिषद्को विस्तृत जानकारी आउन बाँकी छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago