Ministry of council

एडीबीबाट १० करोड डलर सहुलियतपूर्ण ऋण सरकारले स्वीकार्ने, यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय

1699614671moc.jpg
काठमाण्डौ । सरकारले एसियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहायताका रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने भएको छ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले करिब १३ अर्ब २६ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो। बैठकले जैविक विविधता एवम् प्रजाति संरक्षणको दृष्टिले महत्वपूर्ण पाँच...

भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

1699157699MoC.jpg
काठमाण्डौ । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषदको आइतबार बसेको  बैठकले भूकम्पमा परी घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो। त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टरलगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।  यसैगरी घाइतेहरुको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

1696147848oil.jpg
काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ।  मन्त्रिपरिषदको आज बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो। यसका लागि सरकारले नेपाल आयल निगमलाई निर्देशन दिएको छ। निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले प्रतिलिटर पेट्रोलमा २, डिजेल र...

1695556604Online-Ad.gif

चार मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत, यस्ता छन् सरकारका अन्य निर्णय

1694171692MoC.jpg
काठमाण्डौ । सरकारले विभिन्न ४ मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्। जसअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय...

एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृति गर्ने सरकारको निर्णय

1692881558moc.jpg
काठमाण्डौ । सरकारले एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।  बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एव सरकारकी प्रवक्ता रेखा शर्माले विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिएकी हुन्। जसअनुसार सहरी विकास मन्त्रालयका ४६९, शिक्षा, विज्ञान तथा...

धितोपत्र निष्कासन नियमावली संशोधन गर्न सरकारको स्वीकृति

1692770848moc.jpg
काठमाण्डौ । सरकारले धितोपत्र निष्कासन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गरेको छ।  मन्त्रिपरिषदको बुधबार बसेको बैठकले उक्त नियमावली संशोधन गर्न नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेको हो।  धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ अनुसार धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली, २०८० संशोधन गर्न सरकारले...

आईपीओमा ल्याइयो खुकुलो व्यवस्था, अब कम्पनी पब्लिक हुनेबित्तिकै सेयर जारी गर्न पाउने

1692155648moc.jpg
काठमाण्डौ । अब प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनेबित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली २०८० लाई स्वीकृति गरेको छ। योसँगै प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनेबित्तिकै आईपीओ जारी गर्न पाउने भएका हुन्।  हाल पब्लिक...

राजश्व संकलनमा धक्का पुगेपछि जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

1692105581lan.jpg
काठमाण्डौ । सरकारले जगगाको कित्ताकाट पूर्ण रुपमा खोल्ने निर्णय गरेको छ।  मन्त्रिपरिषदको आज बसेको बैठकले विभिन्न प्रयोजनले रोकिएको जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो। अर्थतन्त्रमै समस्या देखिएकाले जग्गाको कित्ताकाट पूर्ण रुपमा पुरानै अवस्था खोल्ने निर्णय सरकारले गरेको छ।  जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब...

रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई सरकारको स्वीकृति

1691500689moc.jpg
काठमाण्डौ । सरकारले ५ रुपैयाँ दरका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गरेको छ।  मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले राष्ट्र बैंकलाई ५ रुपैयाँ दरका सिक्का टकमरी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ। योसँगै...

एडीबीसँग १३ अर्ब रुपैयाँ बढी ऋण लिने सरकारको निर्णय

1691065624mof.jpg
काठमाण्डौ । नेपाल सरकारले एसियाली विकास बैंक (एडीबी)बाट १०० मिलियन डलर (करिब १३ अर्ब १३ करोड रुपैयाँ)बराबरको सहूलियतपूर्ण ऋण लिने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बैठकले यस्तो निर्णय गरेको गरेको हो। मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकले सार्वजनिक वित्त...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

1691058720moc.jpg
काठमाण्डौ । सरकारले खाद्य तथा पोषण सुधार कार्यक्रम–दोस्रोका लागि विश्व बैंकबाट करिब २ अर्ब ६२ करोड रुपैयाँबराबरको अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली बनाउने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा...

धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु. ३१९८ निर्धारण

1689143019paddy.jpg
काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। आगामी आर्थिक वर्षका लागि प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य मोटा धानको ३ हजार १९८ रुपैयाँ र मध्यम धानको ३ हजार ३६२ रुपैयाँ निर्धारण गरिएको छ।  आगामी...

बैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त, वैरागी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार

1686806315ministry-of-council.jpg
काठमाण्डौ । सरकारले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ।  आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो। अर्यालले असार २ गते सचिवको पाँचवर्षे कार्यकालबाट अवकाश पाउँदै थिए। उनी प्रधानमन्त्री कार्यालयमा सचिव थिए। अहिले मुख्यसचिव रहेका शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा...

विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने सरकारको निर्णय

1686119084miistry-of-council.jpg
काठमाण्डौ । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संघीय संसदमा लैजाने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय भएको...

विदेशबाट आउँदा अब २ वटा मोबाइल ल्याउन पाइने

1683635333moc.jpg
काठमाण्डौ। सरकारले विदेशबाट आउने नेपाली नागरिकलाई आफ्नो साथमा बढीमा २ वटा मोबाइल ल्याउन दिने निर्णय गरेको छ।  मन्त्रिपरिषदको बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपालीले आफ्ना साथमा बढीमा २ वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो।  यसअघि २०७७ साल जेठ १५ गते प्रकाशित सुचनामा भन्सार ऐन, २०६४ को दफा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध