काठमाण्डौ । प्राइम कमर्सियल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेप्सेमा प्राइम कमर्सियल बैंकको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर–२०८४’ सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ सूचीकृत भएको छ।
प्राइम बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउँछन्।
बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago