काठमााण्डौ । प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३ ७४ को वितरणयोग्य मुनाफाबाट १३.५२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ३६ लाख ५९ हजार ७ सय ४९ रुपैयाँ नगद लाभांश वितरणको निर्णय गरेको हो ।
बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबा पारित भएपछि यो निर्णय कार्यान्वयनमा आउनेछ ।
यो इन्स्योरेन्स कम्पनीले हालै निश्कासन गरेको एफपीओका कित्ता पर्ने लगानीकर्ताले समेत बोनस सेयर र नगद लाभांश पाउने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago