काठमाण्डौ । बम्पर लाभांशका कारण नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्यमा आज बुधबार कारोबार खुल्नासाथ पोजेटिभ सर्किट लागेको छ।
यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले उछाल आएर पोजेटिभ सर्किट लागेको हो। योसँगै प्रतिकित्ता २३५ रुपैयाँ बढेर २ हजार ५८६ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २ हजार ३५१ रुपैयाँ रहेको थियो।
यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि ५१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत नगद लाभांश र ३१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरिएइको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19