positive circuit

बम्पर लाभांशले नेपाल लाइफ इन्स्योरेन्समा उछाल, बजार खुल्नासाथ १०%ले बढ्यो सेयरमूल्य

1608701115Nepal-Life.jpg
काठमाण्डौ । बम्पर लाभांशका कारण नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्यमा आज बुधबार कारोबार खुल्नासाथ पोजेटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले उछाल आएर पोजेटिभ सर्किट लागेको हो। योसँगै प्रतिकित्ता २३५ रुपैयाँ बढेर २ हजार ५८६ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार यो कम्पनीको अन्तिम कारोबार मूल्य...

कारोबार खुलेको १० मिनेटमै ५ कम्पनीको सेयरमूल्यमा उछाल, लाग्यो पोजेटिभ सर्किट

1605763934Positive.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार खुलेको १० मिनेटभित्रै ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो समाचार तयार पार्दासम्म बोटलर्स नेपाल (तराई), हिमालयन डिस्टिलरी, साल्ट टे«ेडिङ, नेको इन्सुरेन्स र गोर्खाज फाइनान्सको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो। यी पाँचै कम्पनीको सेयरमूल्य १० प्रतिशतको...

बजारमा उछाल, लाग्यो दोस्रो सर्किट ब्रेक

1595223854Positive-2.png
काठमाण्डौ । नेप्से परिसूचकमा सोमबार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको छ।  बजार खुल्नेबित्तिकै ५३ सेकेन्डमै नेप्से परिसूचकमा ४ प्रतिशत बढेपछि पहिलो पोजेटिभ सर्किट ब्रेक लागेको थियो। पहिलो सर्किट ब्रेक लागेपछि नेप्सेले कारोबार २० मिनेटका लागि स्थगित गरेको थियो।  त्यसपछि खुलेको कारोबार पुनः १ मिनेटभित्रै ५ प्रतिशतले...

1695556604Online-Ad.gif

बजार खुल्नेबित्तिकै लाग्यो पहिलो सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगित

1595223069positive.png
काठमाण्डौ । बजार खुल्नेबित्तिकै आज सोमबार नेप्से परिसूचकमा ४ प्रतिशत बढेपछि पहिलो पोजेटिभ सर्किट ब्रेक लागेको छ।  पहिलो सर्किट ब्रेक लागेपछि नेप्सेले कारोबार २० मिनेटका लागि स्थगित गरेको छ।  प्रिओपनिङ सेसनमा नेप्से परिसूचकमा ३.५ प्रतिशतभन्दा बढेको थियो। त्यसपछि बजार खुलेलगत्तै १ मिनेटभित्रै ४ प्रतिशतले बढेर पहिलो पोजेटिभ...

सवा घन्टाभित्रै बजारमा ६% को उछाल, पौने ३ घन्टाअगावै कारोबार बन्द

1595140586market.png
काठमाण्डौ । नेप्सेमा लगातार तेस्रो पोजेटिभ सर्किट लागेसँगै आज आइतबार सेयर बजार झन्डै ३ घन्टा अगावै बन्द हुन पुगेको छ।  बजार खुलेको १ घन्टा ८ मिनेट २२ सेकेन्डभित्रै तीनवटा पोजेटिभ सर्किट लागेपछि आजको बाँकी समयको कारोबार स्थगित गरिएको हो।  आज बजार खुलेको साढे ६ मिनेटमै नेप्सेमा ४ प्रतिशतको उछाल आएसँगै पहिलो पोजेटिभ सर्किट ब्रेक...

बजारमा उछालसँगै दोस्रो सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि स्थगित

1595138033market.png
काठमाण्डौ । नेप्सेमा आज आइतबार बजार खुलेको ३० मिनेटभित्रै दोस्रो पोजेटिभ सर्किट ब्रेक लाग्दै कारोबार ४० मिनेटका लागि स्थगित भएको छ।  आज बजार खुलेको साढे ६ मिनेटमै नेप्सेमा ४ प्रतिशतको उछाल आएसँगै पहिलो पोजेटिभ सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो। २० मिनेटपछि खुलेको बजार पुनः १ मिनेटमै अर्थात ११ बजेर २७...

मौद्रिक नीतिले सेयर बजार गुल्जार, खुलेको ६ मिनेटमै सर्किट ब्रेक

1595136990market.png
काठमाण्डौ। यो साता कारोबारको पहिलो दिन आइतबार नै बजार खुलेको साढे ६ मिनेटमै नेप्से परिसूचकमा उछाल आएको छ। नेप्से परिसूचकमा ४.०५ प्रतिशतको बढोत्तरीसँगै पहिलो पोजेटिभ सर्किट ब्रेक लग्दै कोरोबार २० मिनेटका लागि स्थगित गरिएको छ। आर्थिक वर्ष २०७÷७८८ को मौद्रिक नीतिले सेयर बजारमैत्री भएको ठहर गर्दै चौतर्फी प्रशंसा पाइरहेको सन्दर्भमा आम...

एनआईसी एसिया लघुवित्तमा उछाल कायमै, आज पनि ३० मिनेटभित्रै लाग्यो पोजेटिभ सर्किट

1594706703NIC-ASIA.jpg
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कोरोबारमा आएको तेस्रो दिन मंगलबार पनि एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उछाल आएर पोजेटिभ सर्किट लागेको छ।  योसँगै यो कम्पनीको सेयरमूल्यमा लगातार तीन दिनदेखि पोजेटिभ सर्किट लागेको छ। आज पनि यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भयो र पोजेटिभ सर्किट लाग्यो। आज...

तीन पोजेटिभ सर्किट ब्रेकसँगै साढे २ घन्टाअगावै बजार बन्द, कुल २३ मिनेट भयो कारोबार

1593586456market3.png
काठमाण्डौ । लामो समयपछि सेयर बजार खुलेको तेस्रो दिन बुधबार १ घन्टा २३ मिनेटभित्रै ३ वटा पोजेटिभ सर्किट ब्रेक लागेर आजको बाँकी कारोबार स्थगित गरिएको छ। आज नेप्से परिसूचकमा ४ प्रतिशतको बढोत्तरीसँगै पोजेटिभ सर्किट ब्रेक पहिलो १३ मिनेटमै, ४ प्रतिशतको वृद्धिसँगै दोस्रो २ मिनेटमै र ६ अंकको उछालसँगै तेस्रो ८ मिनेटमै लागेको हो। योसँगै पहिलो...

फेरि २ मिनेटमै लाग्यो दोस्रो पोजेटिभ सर्किट ब्रेक

1593583424Market-2.png
काठमाण्डौ। लामो समयपछि सेयर बजार खुलेको तेस्रो दिन बुधबार पनि अधिकांश कम्पनीका सेयरमूल्य उछालसँगै दोस्रो पोजेटिभ सर्किट ब्रेक लागेको छ। पहिलो पोजेटिभ सर्किट ब्रेकलगत्तै खुलेको बजारमा नेप्से परिसूचकमा २ मिनेटमै अर्थात ११ः३५ बजे ५ प्रतिशतको बढोत्तरी भएसँगै फेरि दोस्रो पोजेटिभ सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित भएको छ।...

खुलेको १३ मिनेटमै बजारमा पहिलो पोजेटिभ सर्किट ब्रेक, अधिकांश कम्पनीका सेयरमा उछाल

1593582090markeeet.png
काठमाण्डौ । लामो समयपछि सेयर बजार खुलेको तेस्रो दिन बुधबार पनि उछाल आएको छ। कोरोबार सुरु भएको १३ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको उछालसँगै नेप्सले २० मिनेटका लागि कारोबार रोकेको छ। कारोबार सुरु भएको १ घन्टाभित्रै ४ प्रतिशतको बढोत्तरी आएपछि नेप्सेले पोजेटिभ सर्किट लगाउँदै कारोबार २० मिनेटका लागि स्थगित गरेको हो। योसँगै नेप्से...

ग्लोबल आईएमई बैंकको सेयरमूल्यमा उछाल, दुई दिनमै बढ्यो रु. ५२

1579588572global.jpg
काठमाण्डौ । जनता बैंकसँगको मर्जर प्रक्रिया टुंग्याएर ६ महिनापछि दोस्रो बजारमा कारोबारमा आएको ग्लोबल आईएमई बैंकको सेयरमूल्यमा उछाल आएको छ । हिजो सोमबारदेखि कारोबारमा आएको ग्लोबल आईएमई बैंकको सेयरले ओपनिङ रेन्ज २५२.४७ रुपैयाँ पाएको थियो । कारोबारको दुई दिनकै अवधिमा ५२ रुपैयाँको हाराहारीमा बढेर प्रतिकित्ता ३०४ रुपैयाँ पुगेको छ...

घोडीघोडा लघुवित्तको सेयरमूल्यमा उछालसँगै पोजेटिभ सर्किट, प्रतिकित्ता रु. ५८ वृद्धि

1575361528Ghodighoda.jpg
काठमाण्डौ । कारोबारको तेस्रो दिन घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ । संस्थाको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएपछि पोजेटिभ सर्किट लागेको हो । संस्थाको प्रतिकित्ता सेयरमा ५८ रुपैयाँले वृद्धि भएर ६३८ रुपैयाँ पुगेको छ । हिजो सोमबार संस्थाको प्रतिकित्ता सेयर ५८० रुपैयाँ रहेको...

कारोबारको एक घन्टामै लक्ष्मी लघुवित्तको सेयरमूल्यमा उछाल, लाग्यो पोजेटिभ सर्किट

1570083895Laxmi-laghubitta.jpg
काठमाण्डौ । कारोबार सुरु भएको एक घन्टामै बिहीबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ । लक्ष्मी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएपछि पोजेटिभ सर्किट लागेको हो । कारोबारको एक घन्टामै लक्ष्मी लघुवित्तको सेयरमूल्यमा प्रतिकित्ता ६५ रुपैयाँले बढेर ७१५ रुपैयाँ पुगेको छ । लक्ष्मी...

समता माइक्रोफाइनान्सको सेयरमूल्य दुई दिनमै रु. १०३ ले बढ्यो

1568876813samata.jpg
काठमाण्डौ । सेयरमूल्य समायोजनपछिको दुई कारोबार दिनमै समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर प्रतिकित्ता १०३ रुपैयाँले बढेको छ । समता माइक्रोफाइनान्सको बुधबार सेयरमूल्य समायोजन भएको थियो । मूल्य समायोजनपछि ४९१ रुपैयाँमा कारोबार खुलेको संस्थाको प्रतिकित्ता सेयर बुधबार ४९ रुपैयाँ र बिहीबार ५४ रुपैयाँले बढेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध