काठमाण्डौ । बलेफी हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुवास अर्याल चयन भएका छन् ।
कम्पनीको गत मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि महाप्रबन्धकसमेत रहेका अर्याललाई अर्को निर्णय नहुन्जेलसम्मको लागि सीईओको जिम्मेवारी दिएको हो ।
सोही बैठकले कम्पनीका सीईओ राजन धितालले पदबाट दिएको राजीनामा मंसिर १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago