काठमाण्डौ । मौद्रिक अर्थशास्त्री समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले शेरबहादुर देउवा नेतृत्वको सरकारले छाडेको बिरामी अर्थतन्त्रको डाइग्नोसिस गरेका छन् ।
डा. खतिवडाले श्वेतपत्रमार्फत देउवा सरकारले छाडेको अर्थतन्त्रको डाइग्नोसिस गरेका हुन् । सो क्रममा मुलुकका अर्थतन्त्र धराप अवस्थामा रहेको र ढिकुटी रित्तिएको भन्दै अर्थमन्त्री खतिवडाले आगामी दिन चुनौतिपूर्ण रहेको समेत टिप्पणी गरे ।
उनले प्रतिनिधि र राष्टियसभामार्फत सार्वजनिक गरेका ३० पृष्ठ लामो श्वेतपत्रको पूर्ण पाठ अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago