Yuwaraj Khatiwada

पदलोलुप खतिवडा: संघीय मन्त्रीको मर्यादाबाट काठमाण्डौका मेयरभन्दा पनि तल झर्न तयार

1601538820khatiwada.jpg
काठमाण्डौ । पद र पैसाका लागि मानिसहरु कतिसम्म गिर्न सक्लान् ? नैतिकता हुनेहरुको उत्तर हुनसक्छ–पद र पैसाका लागि गिरिन्न । तर, जीवनभर कुनै न कुनै सार्वजनिक पदमा बस्ने बानी परेकाहरुले भने यस्तो नैतिकता बिर्सिने रहेछन् । प्रसङ्ग हो पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी अभ्यास नै नगरेका, दलको...

जाँदाजाँदै डा. खतिवडाले माफी मागे, ‘मैले व्यक्तिगत अभिष्टका लागि कुनै काम गरिँन'

1599226933mahila-ko-uddar.jpg
काठमाण्डौ । अर्थमन्त्रीबाट राजीनामा गर्नुअघि पत्रकार सम्मेलन गर्दै डा. युवराज खतिवडाले आफूले व्यक्तिगत अभिष्टका लागि कुनै पनि काम नगरेको दाबी गरेका छन् ।  आफू निष्ठामा हिँड्ने मान्छे रहेको उल्लेख गर्दै यही निष्ठाका कारण आफूले अर्थमन्त्रालय बाहेक सूचना तथा संचार मन्त्रालय र सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएको उल्लेख गर्दै...

युवराज खतिवडा अर्थमन्त्री नरहने लगभग निश्चित, राजीनामाको तयारी

1599127613khatiwada.jpg
काठमाण्डौ । अर्थमन्त्रीको रुपमा अढाई वर्ष काम गरेका डा. युवराज खतिवडाको बहिर्गमन लगभग निश्चित झै देखिएको छ ।  अर्थमन्त्रीको रुपमा निरन्तरता पाउन उनले संघीय संसदका दुई सदनमध्ये कुनै एकको सदस्य बन्नुपर्नेछ, त्यो पनि २ दिनभित्र । जुन अब संभव देखिन्न । किनभने प्रतिनिधि सभाको उनी सदस्य बन्नसक्ने अवस्था छैन । राष्ट्रियसभाको सदस्यमा एक पद...

1695556604Online-Ad.gif

बामदेव गौतम राष्ट्रियसभामा नजाने, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता हुने प्रवल संभावना

1598763613khatiwada.jpg
काठमाण्डौ । नेकपा उपाध्यक्ष बामदेव गौतमले बोली फेरेसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरता पाउने संभावना बलियो भएको छ ।  गौतमले प्रधानमन्त्री बन्न नसक्ने अवस्था देखिएसँगै आफू राष्ट्रियसभा सदस्यको रुपमा नजाने बताएका छन् । योसँगै राष्ट्रियसभामा रिक्त एक पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः अर्थमन्त्री डा. युवराज...

कोभिड १९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न नेपाललाई ४५.८ मिलियन स्टर्लिङ्ग पाउण्डको सहयोग

1598532446fm.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडा र संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद् बीच द्विपक्षीय सहयोग र हितका विषयमा आज भिडियो कन्फ्रेन्स मार्फत  छलफल भएको छ। उक्त छलफलमा अर्थमन्त्रीले नेपाल र संयुक्त अधिराज्य बेलायत बीच दुई सय वर्ष देखि घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै नेपालको आर्थिक विकास,...

अर्थमन्त्रीमाथि बजेटको सूचना चुहाएर करोडौं राजश्व मारेको गम्भीर आरोप

1591261662yuwaraj.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडासँग पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट बनेका छन् ।  प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएकै कारण बुधबार बालुवाटारमा २५ विषयविज्ञहरुलाई डाकिएको छलफलमा अर्थमन्त्री डा. खतिवडा सहभागी भएनन् ।  प्रधानमन्त्री ओलीले निकै ठूलो विश्वास गरी पार्टीभित्रै तीव्र विरोध हुँदा समेत टिकाइराखेका...

अर्थमन्त्री र एडीबीका अध्यक्षबीच टेलिफोन वार्ता, थप सहयोग गर्न तयार

1588161160yuwaraj.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावा बीच कोभिड– १९  का कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोग बारे बुधबार टेलिफोनका माध्यमबाट वार्ता भएको छ।  सो वार्तामा अर्थमन्त्री र बैंकका अध्यक्ष बीच कोभिड – १९ ले अर्थतन्त्रमा पार्ने प्रभाव, एशियाली विकास बैंकले नेपाललाई गरिरहेको...

सनसिटी अपार्टमेन्टमा बुबा आउनुभएको थिएन: अर्थमन्त्री पुत्र

1586840811suncity.jpg
काठमाण्डौ । अर्थमन्त्रीका पुत्र तिलक खतिवडाले सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएका तीनजनासँग जोडेर आफू र आफ्ना पिता अर्थमन्त्री डा. युवराज खतिवडाको विषयमा अफवाह फैलाइएको दाबी गरेका छन् ।  बिजशालासँग कुरा गर्दै खतिवडाले पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने एक परिवारका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको र सो विषयमा...

अर्थमन्त्रीको अन्तर्वार्ता-'कोरोनाले जीडीपी ग्रोथ २% सम्मले घट्न सक्छ'

1585643693finmin.jpg
कोरोनाविरुद्ध लडाईँ चलिरहँदा यहाँ अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । यो विषम परिस्थितीलाई कसरी बोध गरिरहनुभएको छ ? मुलुक अप्ठ्यारो अवस्थामा छ । हामीमा आइपर्ने सबै समस्या हामी आफैँले सिर्जना गरेका हुँदैनन् । तर, अरुले सिर्जना गरेको समस्या पनि हामीले भोग्नुपर्ने हुन्छ । कोरोना...

नेकपाका शीर्ष नेताबीच सहमति: राष्ट्रियसभामा बामदेव, अर्थमन्त्रीमा डा. खतिवडा

1582890502bamdev.jpg
काठमाण्डौ । पार्टीका उपाध्यक्ष तथा शक्तिशाली नेता बामदेव गौतम र प्रधानमन्त्रीका प्रिय पात्र अर्थमन्त्री डा. युवराज खतिवडाको विषयलाई लिएर सत्तारुढ नेकपाभित्र सुरु भएको बबण्डर मत्थर हुने देखिएको छ ।  बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरी लैजाने निर्णय गरेको पार्टीको सचिवालयको भावना विपरीत पार्टी अध्यक्ष समेत रहेका...

राष्ट्रियसभामा बामदेवलाई पठाए पनि अर्थमन्त्रीमा डा. खतिवडालाई नै निरन्तरता दिइने !

1582707724bamdev.jpg
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बसेको बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको हो । योसँगै अब गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्ति गर्न मन्त्रिपरिषदको...

अर्थसहित शक्तिशाली उपप्रम बन्दै बामदेव गौतम, खतिवडा सरकारबाट बाहिरिँदै

1582461737bamdev-yuwaraj.jpg
काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाको निरन्तरता नहुने लगभग निश्चित भएको छ ।  क्याबिनेटमा मन्त्रीको रुपमा रहिरहनका लागि फागुन २० गते सकिँदै गरेको उनको राष्ट्रियसभा सदस्यको पदावधि थपिनुपर्छ । तर, त्यो संभावना अब नरहेपछि उनी अर्थमन्त्रीकै रुपमा निरन्तर नरहने निश्चित देखिएको हो।  करिब २० महिनाअघिदेखिको कसरतलाई सार्थक...

‘फरगेट खतिवडा !’

1582113701investor.jpg
-भक्तराज रसाइली काठमाण्डौ । अस्थिर सरकारका कारण दिक्क बनेको देश ५ वर्षका लागि स्थायी सरकार निर्वाचित हुँदै गर्दा उत्साहित थियो । धेरै क्षेत्रका जनता अब चाहि केही होला भनेर आशावादी पनि थिए । तर, सरकार बन्दै गर्दा कुनै एउटा क्षेत्रका जनता निराश थिए । त्यो क्षेत्र थियो पूँजीबजार । यहाँ लगानी गर्नेहरु स्थायी सरकार पाउँदा समेत निराश...

कर्जा लिँदा करचुक्ता प्रमाणपत्र अनिवार्य हुने व्यवस्था हटाउन अर्थमन्त्री सकारात्मक

1581938494finmin.jpg
काठमाण्डौ । कर्जा लिंदा करचुक्ताको प्रमाणपत्र अनिवार्य हुनुपर्ने व्यवस्था तथा बैंकहरुको नाफा घटाउने गरी भएको स्प्रेड दर गणनाको विधि लगायतका अप्ठ्यारा व्यवस्थाहरुको परिमार्जनका लागि सरकार तयार भएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार देशका सबै वाणिज्य बैंकका सीइओहरुलाई बोलाएर गरेको छलफलमा उनले यस्तो प्रतिबद्धता जनाएका...

अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

1581506338finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार घटाएका छन् ।  उनले गत आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार समेत यसैगरी मध्यावधि समीक्षामा घटाएका थिए ।  विज्ञ अर्थमन्त्रीले बनाएको दोश्रो बजेटको आकारमा संसोधन नहुने आम अपेक्षाविपरीत यो पटक पनि खतिवडाले पुरानै रबैया दोहोर्याएका छन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध