काठमाण्डौ । बीओके क्यापिटल मार्केट लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा भोलि कात्तिक ४ गते आयोजना गर्दैछ।
सभा काठमाण्डौको नक्साल नारायणचौरस्थित कम्पनी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९ का लागि वितरण गर्न प्रस्तावित कम्पनीको चुक्तापुँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश १ करोड २१ लाख ५९ हजार रुपैयाँ (लाभांश करसहित) अनुमोदन गर्नेछ।
सभाले उक्त आर्थिक वर्षको कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago