काठमाण्डौ । बोटलर्स नेपाल लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।
यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
10 months ago