cash dividend

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाबाट ५.५०% लाभांश पारित

170529724618th-AGM-RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमीटेडको २०८० पुस २९ गते काठमाडौं मा १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आ.ब. २०७९/०८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ।  बैंक सञ्चालक  समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा...

ग्लोबल आइएमई लघुवित्तद्वारा १०% नगद लाभांशको घोषणा

1702269230global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।  यो कम्पनीको सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९-८० को  वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीले करसहित १० प्रतिशत नगद लाभांश...

एभरेष्ट बैंकले सेयरधनीलाई 'दशैंखर्च'सहित बोनस पनि दिने प्रस्ताव पारित

169753260229th-AGM-Photo.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ‘दशैंखर्च’ उपलब्ध गराउने लगायतका प्रस्ताव पारित गरेको छ।  असोज २९ गते मंगलबार भएको बैंकको २९ औं वार्षिक साधारणसभाले दशैंखर्चको रुपमा नगद लाभांशसहित बोनस सेयर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९-८० को...

1695556604Online-Ad.gif

लगानीकर्तालाई दसैँ खर्चः सानिमा इक्विटी फन्डको प्रतिफल इकाइधनीको बैंक खातामा

1696910488Rainwater-harvesting-picture-2.jpeg
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाउन थालिएको छ।  योजना व्यवस्थापक सानिमा क्यापिटलले आज एक सूचना प्रकाशित गरी सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८०को नगद प्रतिफल सोमबार (असोज २२ गते)बाट इकाइधनीहरुको बैंक खातामा पठाउन थालिएको जानकारी गराएको...

सानिमा बैंकले पनि ‘दशैंखर्च’को साथमा बोनस उपहार दिने, कहिलेसम्मका सेयरधनीले पाउँछन् ?

1695605329sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले पनि आफ्ना सेयरधनीलाई 'दशैंखर्च' दिने भएको छ ।  बैंकले 'दशैंखर्च'को साथमा बोनस सेयर समेत उपहारको रुपमा दिंदैछ।  'दशैंखर्च'को रुपमा दिइन लागेको नगद लाभांश र साथमा बोनस सेयरको प्रस्तावसहितका अजेण्डा पास गर्ने उद्देश्यले बैंकले आगामी कात्तिक २ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ...

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

1695310658BUILDING.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आफ्ना सेयरधनीलाई दशैंखर्च उपलब्ध गराउने भएको छ ।  बैंकले दशैंअघि नै वार्षिक साधारणसभा आह्वान गरी घोषित नगद लाभांश वितरण गर्न लागेको हो । 'दशैं खर्च'को रुपमा सेयरधनीले दशैंअघि नै नगद लाभांश पाउनेछन् ।  बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार सिटिजन्स बैंकको...

एभरेष्ट बैंकद्वारा २०.५३% लाभांश घोषणा, दशैंखर्चको साथमा बोनस उपहार

1694606493aaaa.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।  आज(बुधबार) साँझ बसेको बैंकको सञ्चालक समितिको ३५७ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट बैंकका सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको हो ।  एभरेष्ट बैंकले यसपटक पनि नगद लाभांशलाई नै जोड दिएको छ ।  घोषित लाभांशमध्ये बोनस सेयरमा लाग्ने करसहित...

एभरेष्ट बैंकले सेयरधनीलाई दशैंखर्च दिने, साथमा बोनस उपहार

1694346854ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले दशैंअघि नै सेयरधनीलाई बोनस खुवाउने भएको छ ।  आफ्ना सेयरधनीले दशैंखर्च समेत पाउन् र दशैंको सौगातको रुपमा बोनस सेयर पनि पाउन् भन्ने उद्देश्यले एभरेष्ट बैंकले यस्तो तयारी गरेको हो ।  यो बैंकलाई नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण(वासलात)का लागि प्रारम्भिक स्वीकृति(...

एभरेष्ट बैंकको ब्यालेन्ससिट राष्ट्रबैंकमा, कहिले घोषणा होला लाभांश ? कति आउला ?

1693803236ebl1.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणाको क्रम सुरु गरिसकेका छन् ।  माछापुच्छ्रे बैंकले दुईवटा आर्थिक वर्षको लाभांश एकैपटक घोषणा गरेर यसको सुरुवात गरिसकेको छ ।  बिग मर्जरबाट संख्या घटेर २० वटामा सीमित भएका वाणिज्य बैंकहरुले घोषणा गर्ने लाभांशतर्फ सबैको नजर छ । २० मध्ये एउटा बैंक पूर्ण...

जीवन विकास लघुवित्तद्वारा आकर्षक लाभांश घोषणा

1676875047dddd.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ ।  यो वित्तीय संस्थाको शनिवार बसेको सञ्चालक समितिको ७२ औं बैठकले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश घोषणा गरेको हो ।  सो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई हालको चुक्तापूँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनलाई समेत गरी कुल ९.३६८४ प्रतिशत...

सेन्ट्रल फाइनान्सको नगद लाभांश आजबाट सेयरधनीको बैंक खातामा जम्मा हुने

1674099574central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९को नगद लाभांश आज माघ ५ गतेबाट सेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिने भएको छ।  कम्पनीको गत पुस २९ गतेसम्म २६ औँ वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत नगद लाभांश आजबाट सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा पठाइने कम्पनीले जनाएको छ।  नगद लाभांश प्राप्त गर्न...

इन्भेस्टमेन्ट बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा

1673838534dividends.jpg
काठमाण्डौ । साबिक नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि पारित गरेको ७ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको छ।  गत पुस ७ गते सम्पन्न बैंकको ३६ औँ वार्षिक साधारणसभाबाट स्वीकृत नगद लाभांश बैंकले सेयरधनीहरुको डिम्याट खातामा उल्लेखित बैंक खातामा जम्मा गर्न थालेको हो। गत मंसिर २० गतेसम्म आफ्नो...

शिवम सिमेन्टको एजीएमद्वारा १०.५३% लाभांश प्रस्ताव पारित, सञ्चालक समेत चयन

1673702654AGM-Picture-2.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७८/०७९ को सातौं वािर्षक साधारण सभा पुस २९ गते शुक्रबारका दिन हेटौंडास्थित होटल सामनामा सम्पन्न गरेको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको वार्षिक साधारण सभामा आ.व. २०७८।०७९को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण...

एनएमबिको नगद लाभांश आजबाट सेयरधनीहरुको बैंक खातामा जम्मा हुने

1673320184nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले आर्थिक वर्ष २०७८–७९ को नगद लाभांश आज पुस २६ गतेबाट सेयरधनीहरुको बैंक खातामा पठाउने भएको छ।  बैंकको हिजो पुस २५ गते सम्पन्न २७ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ८.२५ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको थियो। सोही नगद लाभांश बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक...

नवील बैंकद्वारा ३०% लाभांश वितरणको प्रस्ताव

1670769707Nabil-Bank.jpg
काठमाण्डौ । सेयर बजारमा बैंकिङ समूहको ब्लु चिप नवील बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट सेयरधनीका लागि ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांशमध्ये ११.५ प्रतिशत नगद लाभांश(करसहित) र १८.५ प्रतिशत बोनस सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध