काठमाण्डौ । भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ।
भन्सार विभागले भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित गरेको हो।
गत वैशाख १७ गते भन्सार एजेन्टको लिखित परीक्षा सञ्चालन भएको थियो। लिखित परीक्षाबाट छनोट भएका ८६० जनाको गत असार ५ गतेदेखि असार १३ गतेसम्म अन्तर्वार्ता लिइएको थियो।
अन्तर्वार्तामा उपस्थित ८५७ जना उम्मेदवारमध्ये लिखित परीक्षामा प्राप्त गरेको अंक र अन्तर्वार्तामा प्राप्त गरेको औसत अंकका आधारमा उत्तीर्ण हुन सफल ६६० जना नाम भन्सार विभागले प्रकाशित गरेको छ।
भन्सार एजेन्ट छनोट समितिको सिफारिसमा विभागले बुधबारको निर्णयले छनोट भएका उम्मेदवारहरुको नाम प्रकाशित गरिएको हो।
भन्सार एजेन्समा सफल भएका उम्मेदवारको सूची हेर्नुहोस्–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19