Department of customs

स्मार्टफोनको आयातमा एक वर्षमै बाहिरियो रु. २४.३९ अर्ब, कति भित्रियो ?

1690273074smartphone.jpg
काठमाण्डौ । नेपालमा विभिन्न मुलुकबाट १ वर्षमै साढे १५ लाखवटा बढी स्मार्टफोन आयात भएका छन्।  भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० मा विभिन्न मुलुकबाट कुल १५ लाख ६९ हजार ५६९ वटा स्मार्टफोन भित्रिएका हुन्। यी स्मार्टफोन आयातमा नेपालबाट गत आर्थिक वर्षमा २४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ बढी बाहिरिएको छ।  यी स्मार्टफोन...

विद्युतीय सवारीसाधनको बढ्यो आयात, एक वर्षमा ४ हजार बढी भित्रियो

1690271747ev.jpg
काठमाण्डौ । नेपालमा विद्युतीय सवारीसाधनको आयात बढेको छ।  भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० सबैभन्दा धेरै विद्युतीय सवारीसाधन भित्रिएका छन्। गत आर्थिक वर्षमा ४ हजार ५० वटा विद्युतीय भित्रिएका छन्। जुन हालसम्मकै उच्च हो।  विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८–७९मा नेपालमा जम्मा १ हजार ८०७ वटा विद्युतीय...

मुलुकको व्यापार घाटा साढे १४ खर्ब बढी, आयात र निर्यात दुवै घट्यो

1690190307doc.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७९–८० मा मुलुकको व्यापार घाटा साढे १४ खर्ब पुगेको छ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो। व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८–७९को तुलनामा १५.४५ प्रतिशतले कम हो। गत आर्थिक वर्ष सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्धले...

1695556604Online-Ad.gif

सुन तस्करी प्रकरणः भन्सार विभागले बनायो छानबिन समिति

1689831474doc.jpg
काठमाण्डौ । तस्करीको करिब १ क्विन्टल सुनको बरामद भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर सिनामंगलको सडकमा निस्किसकेको अवस्था राजस्व अनुसन्धान विभागको टोलीले विशेष सुराकीका आधारमा मंगलबार राति तस्करीको सुन बरामद गरेको थियो। यो घटनामा संलग्न रहेको आंशकामा विभागले एक...

तस्करीको सुन जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्दै भन्सार विभाग

1689829562doc.jpg
काठमाण्डौ । भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको करिब १ क्विन्टल सुन जाँचपास गर्ने कर्मचारीहरुलाई निलम्बन गर्ने तयारी गरेको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब १ अर्ब रुपैयाँबराबरको तस्करीको सुन जाँचपास गराउने...

मोबाइल फोन एमडीएमएसमा दर्ता गर्न अनलाइनबाटै राजस्व बुझाउन सकिने, असार मसान्तसम्म तोकियो म्याद

1687505484mobil.jpeg
काठमाण्डौ । भन्सार विभागले असार मसान्तसम्म राजस्व तिरी एमडीएमएसमा आफ्नो मोबाइल फोन दर्ता गर्न सूचित गरेको छ।  विभागले एउटा सूचना जारी गर्दै आफूले प्रयोग गरेको मोबाइल फोन असार मसान्तसम्म राजस्व तिरी एमडीएमएसमा दर्ता गर्न सूचित गरेको हो।  आर्थिक वर्ष २०८० को दफा २४ मा भएको व्यवस्थाअनुसार जेठ १५ गतेसम्म नेपालमा पैठारी भई एमडीएमएसमा...

व्यापार घाटा रु. ८.२५ खर्ब, आयात-निर्यातको अवस्था कस्तो ?

1677056892department-of-custom.jpg
काठमाण्डौ । मुलुकको व्यापार घाटा १८.७१ प्रतिशतले घटेको छ।  भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिसम्म मुलुकको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो व्यापार घाटा १० खर्ब १५ अर्ब रुपैयाँ पुगेको...

तीन महिनामा रु. ८.५३ अर्बको स्मार्टफोन आयात, कुन देशबाट कति भित्रियो ? (सूचीसहित)

1667128204smartphoness.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)मा नेपालमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ।  भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा ८ अर्ब ५३ करोड ३० लाख ७४ हजार रुपैयाँबराबरको स्मार्टफोन आयात भएको हो। यो अवधिमा ६ लाख १८ हजार ५२० पिस स्मास्र्टफोन भित्रिँदा आयातकर्ताले १...

पहिलो त्रैमासमा व्यापार घाटा १३.१३%ले घट्यो, आयात–निर्यातको अवस्था कस्तो छ ?

1667121614DoC.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)मा व्यापार घाटा १३ प्रतिशत बढीले घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा  मुलुकको कुल ब्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा मुलुकको कुल ब्यापार घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ थियो। यो हिसाबले व्यापार घाटा १३.१३ प्रतिशतले घटेको हो।  यो...

नेपालको व्यापार घाटा २३%ले बढ्यो, कस्तो आयात-निर्यातको अवस्था ?

1658733234vansar.jpg
काठमाण्डौ । नेपालको व्यापार घाटा २३ प्रतिशतले बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको व्यापार घाटा २३ प्रतिशतले बढेको छ। गत आवसम्म नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०७७/७८ सम्म व्यापार घाटा १३ खर्ब ९८ अर्ब रुपैयाँमात्रै थियो। गत आवमा नेपालले १९ खर्ब...

भन्सार एजेन्टको अन्तिम नतिजा सार्वजनिक (नामावलीसहित)

1656557852Department-of-customs.jpg
काठमाण्डौ । भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ।  भन्सार विभागले भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित गरेको हो।  गत वैशाख १७ गते भन्सार एजेन्टको लिखित परीक्षा सञ्चालन भएको थियो। लिखित परीक्षाबाट छनोट भएका ८६० जनाको गत असार ५ गतेदेखि असार १३ गतेसम्म अन्तर्वार्ता लिइएको थियो।  अन्तर्वार्तामा उपस्थित ८५७ जना...

भन्सार एजेन्टको परीक्षा वैशाख १७ मा नहुने, अब स्थानीय चुनावपछि हुने

1650523525DoC.jpg
काठमाण्डौ । भन्सार एजेन्टको लिखित परीक्षा यही वैशाख १७ गते नहुने भएको छ।  निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेको अवस्थामा तत्काल परीक्षा नगर्न भन्सार विभागलाई निर्देशन दिएको हो। यसअघि भन्सार विभागले भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो। आयोगले वैशाख ७ गते निर्णय गर्दै...

भन्सार एजेन्टको स्थगित लिखित परीक्षा वैशाख १७ मा हुने

1649040125vansar.jpg
काठमाण्डौ । भन्सार एजेन्टको लिखित परीक्षाको मिति पुनः तोकिएको छ।  उच्च अदालत पाटनको आदेशपछि भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको मिति पुनः तोकेको हो। विभाग भन्सार एजेन्टको लिखित परीक्षा आउँदो वैशाख १७ गते शनिबार तोकेको छ।  परीक्षा दिउँसो २ बजेबाट सुरु हुनेछ। परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको...

निर्यात व्यापारमा नयाँ कीर्तिमान, व्यापार घाटा भने ३४.५०%ले बढ्यो

1647861293vansar.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामै निर्यात व्यापारमा नयाँ कीर्तिमान बनेको छ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको इतिहासमै सबैभन्दा धेरै रकमबराबरको निर्यात व्यापार भएको हो। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँबराबरको निर्यात गर्न सफल भएको छ। जब कि गत आर्थिक वर्ष...

भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालतको अन्तरिम आदेश

1646970168court.jpg
काठमाण्डौ। उच्च अदालत पाटनले फागुन २८ गते शनिबार तय भएको भन्सार एजेन्टको परीक्षा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन्। सोही रिटमा सुनुवाइ गर्दै न्यायाधीश भोजराज...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध