काठमाण्डौ। कोशी  प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र  पुनर्स्थापनाका लागि १ करोड रूपैयाँ पठाउने भएको छ ।

शनिबार आकस्मिक रुपमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।सोही सो बैठकले एक ट्रक राहत सामग्रीका पठाउने निर्णय गरेको छ ।