govofnepal

आम्दानी ५ खर्ब १८ अर्ब, खर्च ५ खर्ब ६६ अर्ब,नपुग रकम पनि ऋण उठाएर खर्च !

1705322179mof1.png
काठमाण्डौ । सरकारले चालू आर्थिक वर्ष २०८०/ ८१ को छ महिनाको अवधिमा आम्दानीभन्दा खर्च बढी गरेको छ । उक्त अवधिमा राजस्व र अनुदान गरी ५ खर्ब १८ अर्ब रुपैयाँ आम्दानी गरेको सरकारले ५ खर्ब ६७ अर्ब रुपैयाँ खर्च गरेको छ । यो अवधिमा सरकारले नपुग रकम भने ऋण उठाएर खर्च गरेको छ । त्यस्तै चालू आवको अर्धवार्षिक समीक्षा अवधिको पुस मसान्तसम्ममा मुलुकको...

अन्तत : उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदैं, आजैबाट जोड्न सुरु

1705041964nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले अन्तत: उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने भएको छ । प्राधिकरणले आजदेखि २३ उद्योगमा बिजुलीको लाइन जोड्न लागेको हो ।  शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको...

एनएफआरएस-१७ लागू हुँदा बीमा क्षेत्रप्रतिको अन्तरराष्ट्रिय विश्वास अझ बढ्छ : अध्यक्ष सिलवाल

1704876193nepal.jpg
काठमाण्डौ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एनएफआरएस- १७ लागू हुँदा नेपालको बीमा क्षेत्रप्रतिको अन्तरराष्ट्रिय विश्वास अझ बढ्ने बताएका छन् ।  नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालको संयुक्त आयोजनामा काठमाण्डौमा आयोजित ‘नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)- १७ इन्स्योरेन्स कन्ट्रयाक्ट्स’ विषयक...

1695556604Online-Ad.gif

विद्युतको बक्यौता महसुल विवाद समाधान गर्न आयोग गठन,काटिएको लाइन पनि जोडिने

1704800056pm.jpg
काठमाण्डौ । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन आयोग बनाएको हो । आयोगमा उर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जिवलाल भुसाल सदस्य छन् । त्यस्तै मन्त्रिपरिषद्ले लाइन...

लगानीको वातावरण र अर्थतन्त्र चलायमान बनाउन केहि कानून खारेज गर्नुपर्छ : उद्योग परिसंघ

1704705152cni.jpg
काठमाण्डौ ।नेपाल उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज गर्न र अर्थतन्त्र चलायमान बनाउन पाँच वटा कानून खारेज गर्नुपर्ने निस्कर्ष निकालेको छ । सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक, भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरुको कानूनहरुको अनुसन्धनात्मक अन्वेषणबाट पाँच वटा कानून खारेज...

शिव शिखर सहकारीका बचतकर्तासँग रकम दाबी माग, ३५ दिनभित्र माग दाबी पेश गर्नुपर्ने

1704263658shiva.jpg
काठमाण्डौ।सरकारले सर्बसाधारणको ठूलो परिमाणको रकम अपचलन भएपछि समस्याग्रस्त घोषित शिव शिखर सहकारी संस्थाका सदस्य बचतकर्तासँग  पाउनु पर्ने रकमको विवरण मागेको छ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ३५ दिनभित्र मागदाबी आवेदन मागेको हो। आवेदन...

चाँडो सम्पती कमाउने मोह सबैका लागि चिन्ताको विषय : प्रधानमन्त्री

1704180537pm.jpg
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडो सम्पत्ति कमाउने मोह बढ्नु चिन्ताको सबैका लागि विषय भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै  सो कुरा बताएका हुन् । उनले धेरै सम्पत्ति चाँडो कमाउने मोहमा रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन भइरहेको पनि बताए ।...

नेपाल पर्यटन बोर्ड २५ औं वर्षमा, पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउनु पर्नेमा जोड

1704113225ntb.jpg
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड २५ औं वर्षमा प्रवेश गरेको छ । पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा स्थापित नेपालको पहिलो संस्थाका रुपमा स्थापना गरिएको बोर्डले आइतबार राजधानीमा एक विशेष समारोहका बीच रजत महोत्सव मनाएको छ। नेपालको पर्यटन क्षेत्रको विकास एवम् विस्तारका लागि निजी–सरकारी साझेदारीमा छुट्टै निकाय बनाउने...

नेपाल समुद्रपार निकासी पैठारी संघद्वारा उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्न माग

1703653095nepal.jpg
काठमाडौ ।नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्न आग्रह गरेको छ नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट लिएको बिजुलीको महशुल भुक्तानी नगरेको नाममा  केहि ठूलाउद्योगहरुमा विद्युत् आपूर्ति रोकेको खबरप्रति संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।  साथै उसले सम्बन्धित...

सामाजिक सञ्जाललाई नियमन गर्न नियमावली जारी गर्ने तयारी : मन्त्री शर्मा

1703240601aaan.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि अश्लिल र छाडापन हुन नहुने भन्दै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्यका लागि नियमावली तुरुन्तै जारि गर्ने योजना रहेको बताएकि छन् । शुक्रबार नेपाल विज्ञापन संघ(आन) को २४ औं साधारण सभाको उद्घाटन गर्दै उनले सर्वसाधारणको...

उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिलाई निकासी पैठारी संघको सुझाव : नियमनभन्दा सहजीकरण

1703069110nata.jpg
काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिलाई सुझाव पेस गरेको छ । आन्तरिक राजस्व विभागको सभाकक्षमा बुधबार आयोजित एक कार्यक्रममा संघका अध्यक्ष विनोदकुमार सेठियाले सुझाव प्रस्तुत गरेका हुन् । कार्यक्रममा समितिका संयोजक विद्याधर मल्लिक, सदस्यहरु प्राडा रामप्रसाद ज्ञवाली र लक्ष्मण...

५ वर्षे अवधिको लागि ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

1703061134nrb.jpg
काठमाण्डौ । सरकारले ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार ५ वर्षे अवधिको लागि विकास ऋणपत्र बोलकबोल मार्फत् आन्तरिक ऋण उठाउन लागेको हो ।विकास ऋणपत्र २०८५ ‘ट’ नाम दिएको उक्त ऋणपत्र बिहीबार बोलकबोल भएर शुक्रबार निष्कासन हुनेछ । ऋणपत्रको अवधि ६ वर्षको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोलवालाले कबोल...

लक्ष्यको ४%पनि उठेन पूँजीबजारबाट लाभकर, ५ महिनामा जम्मा १ अर्ब १५ करोड मात्रै !

1702987721tax.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजार घटेपछि सरकारको राजस्वको लक्ष्यमा पनि असर परेको छ ।    धितोपत्र कारोबारको राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारीअनुसार   विगत पाँच महिनामा पूँजीबजारबाट लाभकरबापत सरकारले जम्मा १ अर्ब १५ करोड रुपैयाँ मात्रै राजस्व उठाएको छ । सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ को बजेटमा...

एनसेल खरिदबिक्री प्रकरण : छलफल गर्न सर्वोच्च अदालतले बोलायो दुवै पक्षलाई

1702975317s.jpg
काठमाण्डौ। सर्वोच्च अदालतले एनसेल खरिदबिक्रीविरुद्ध परेको मुद्दामा  दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।   मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आगामी पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो ।  स्वतन्त्र सांसद अमरेस कुमार सिंहले एनसेल बिक्री शंकास्पद भएको भन्दै गत मंसिर २२ गते रिट दायर गरेका थिए। उनले एनसेल,...

मर्जर तथा एफपीओको कर तिर्न थाले बैंक तथा बीमा कम्पनी, एकैदिन ११ अर्बभन्दा बढी राजस्व असुली

1702643114kar.jpg
काठमाण्डौ। बैंक तथा बीमा कम्पनीहरुले शुक्रबार एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर वापत तिरेका छन् । आन्तरिक राजस्व विभागका अनुसार ती कम्पनीहरुले यो दिन ११ अर्ब रुपैयाँभन्दा बढी कर उठेको छ ।उनीहरुले मर्जर तथा एफपीओमा लगाइएको कर तिरेका हुन् । कार्यालय स्रोतका अनुसार करिब ३० वटा करदाताले राजस्ववापत कर बुझाएका छन्।  कुन कम्पनीले कति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध