ipo
काठमाण्डौ । सिन्धुुपाल्चोकको भैरवकुण्ड हाइड्रोपावर लिमीटेडले ३१ करोड ८३ लाख बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।
यो कम्पनीको बुधबार सम्पन्न १५ औं वार्षिक साधारणसभाले १०० रुपैयाँ अंकित दरका ३१ लख ८३ हजार २ सय ८० कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने प्रस्ताव पारित गरेको हो ।
निश्कासनको प्रस्ताव पारित भएपछि कुल कित्तामध्ये १ प्रतिशत आयोजना कर्मचारीका लागि, १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र बाँकी सेयर सर्वसाधारणका लागि जारी हुनेछ ।
कम्पनीले कुल चुक्तापूँजी ६५ करोड ४८.९७ प्रतिशत साधारण सेयर जारीको प्रस्ताव पारित गरेको बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago