काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो विशेष साधारणसभा रद्द गरेको छ।
बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो। हिमालयन बैंकसँगको प्रयोजनका लागि इन्भेस्ष्टमेन्ट बैंकले यही माघ ४ गते विशेष साधारणसभा डोकेको थियो।
हिमालयन बैंकको पुस ३० गते बसेको वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रियालाई अस्वीकृत गरेको थियो। सोही कारण इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा गरिरहनु प्रयोजनहीन भएकोले रद्द गर्ने निर्णय बैठकले गरेको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19