काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले पौने ५ करोड रुपैयाँ बढीको एफपीओ ल्याउने भएको छ।
महुली लघुवित्तले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।
सेबोनले अनुमति दिएमा संस्थाले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको एफपीओ ल्याउनेछ। जसअनुसार कम्पनीको १०० अंकित दरका कुल ४ लाख ७५ हजार ४४९ कित्ता आईपीओ बिक्री खुला गर्नेछ।
महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19