काठमाण्डौ । माउन्टेन हाइड्रो नेपालले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।
कम्पनीले १ बराबर १ सेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रक्रिया शुरु गरेको हो । जसका लागि कम्पनीले आगामी पुस २३ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश भने वितरण भने नदिने भएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि आगामी पुस १३ गतेदेखि बुकक्लोज गर्दै छ। यसर्थ पुस १२ गतेसम्म सेयरधनी कायम भएका लगानीकर्ताले कम्पनीको सभामा भाग लिन पाउने छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19