काठमाण्डौ । घरमै बसी–बसी हरेक महिना लाखौँ रुपैयाँ कमाउन चाहनुहुन्छ ? यसका लागि हामी तपाइँका लागि उत्कृष्ट टिप्स ल्याएका छौँ। तपाइँलाई यो निकै उपयोगी हुनेछ।

वास्तवमा हामी तपाइँलाई केही मिनेट काम गरेर हरेक महिना लाखौँ रुपैयाँ कमाउने तरिका बताउन गइरहेका छौँ। यसरी तपाइँ सजिलै आफ्नो आय बढाउन सक्नुहुन्छ। यदि तपाइँ पनि यसका बारेमा जान्न चाहनुहुन्छ भने हामी सही तरिका बताउन गइरहेका छौँ।

तपाइँले युट्युबबाट धेरै कमाउन सक्नुहुन्छ। यसका लागि तपाइँले लामो भिडियो बनाउनु पर्दैन। तपाइँले केवल ३ मिनेटको भिडियो बनाए पुग्छ। त्यसमा गुणस्तरीय सामग्री प्रस्तुत गर्नुपर्छ। गुणस्तरीय सामग्री तपाइँको कमाइको सबैभन्दा ठूलो हतियार हुनेछ। जसका कारणले प्रयोगकर्ताले तपाइँको च्यानललाई सब्सक्राइब गर्छन् र लगातार यसमा जोडिनेछन्। 

गुणस्तरीय सामग्रीको प्रस्तुतीकरण भिडियोबाट धेरै कमाउन सकिन्छ तर भिडियोको लम्बाइ ३ मिनेटभन्दा कम हुनु हुँदैन भन्ने कुरामा ध्यान दिनुपर्छ। किनकि यदि यस्तो भएमा तपाइँको च्यानल मोनेटाइजेसन नजिक पुग्न सक्दैन। 

यदि तपाइँ युट्युबमा राम्रो पैसा कमाउने सोचमा हुनुहुन्छ भने तपाइँले ३ मिनेटको भिडियो त बनाउनै पर्छ नै, यसका साथसाथै तपाइँले भिडियोको गुणस्तर उत्कृष्ट छ भनेर पनि सुनिश्चित गर्नुपर्नेछ। किनकि यदि भिडियो गुणस्तरहीन छ भने प्रयोगकर्ता तपाइँको च्यानलमा आउँदैनन्। यही कारणले गर्दा युट्युबमा धेरै च्यानल अगाडि बढ्न सकेका छैनन्। तपाइँले प्रयोगकर्तालाई मनपर्ने सामग्रीका विषयमा ध्यान दिनुपर्छ। 

गुणस्तरी भिडियो देखाउने च्यानलहरुलाई युट्युबले मासिक राम्रो भुक्तानी दिने गर्छ।