काठमाण्डौ । लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाहको कार्यकाल थप गरिएको छ।
बैंक सञ्चालक समितिको बैठकले सीईओ शाहको कार्यकाल थप गर्ने निर्णय गरेको हो। सीईओ शाहको कार्यकाल ४ वर्षका लागि थपिएको छ।
शाह लक्ष्मी बैंकमा विगत १९ वर्षदेखि कार्यरत छन्। उनको बैंकिङ करिअरको सुरुआत भने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट भएको थियो। स्ट्यान्डर्ड चार्टर्ड बैंकमा उनले एक दशकजति काम गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19