काठमाण्डौ । लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ।
आयोगको बिहीबार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो। देशभर कोरोना संक्रमण दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरु पनि धमाधम संक्रमित हुन थालेपछि आयोगले सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेको जानकारी गराएको हो।
यही माघ ११ गतेदेखि उपसचिवको परीक्षा हुने भनिएको थियो। केही संगठित संस्थाका परीक्षाहरु पनि माघमै गर्ने कार्यक्रम थियो।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago