Loksewa aayog

डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान, शुल्क नलाग्ने

1683085792loksewa.jpg
काठमाण्डौ । परीक्षार्थीहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ।  आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी)बाट मेटिएका डाटाहरु रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त आह्वान गरेको हो।  आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त...

लोकसेवा आयोगद्वारा शाखा अधिकृतको परीक्षा स्थगित

1675736250lowsewa.jpg
काठमाण्डौ । माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सोसरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ। लोकसेवा आयोगले सोमबार विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको...

लोकसेवा आयोगले स्थगित लिखित परीक्षाहरु फागुन ६ बाट सञ्चालन गर्ने

1643884729loksewa.jpg
काठमाण्डौ । कोभिडका कारण स्थगित लिखित परीक्षाहरु लोकसेवा आयोगले फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ।  आयोगले सूचना निकालेर स्थगित लिखित परीक्षाहरु सञ्चालनको तालिका प्रकाशित गरेको हो। यसअघि आयोगले निर्धारित परीक्षाहरु कोभिडका कारण स्थगित गरेको थियो।  आयोगले उपसचिव वा सोसरह, शाखा अधिकृत वा सोसरह, स्वास्थ्य सेवातर्फ सातौँ, आठौँ र...

1695556604Online-Ad.gif

लोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित

1642677176lok-sewa.jpg
काठमाण्डौ । लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ। आयोगको बिहीबार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो। देशभर कोरोना संक्रमण दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरु पनि धमाधम संक्रमित हुन थालेपछि आयोगले सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेको...

लोकसेवा आयोगद्वारा नासु पदमा दरखास्त आह्वान, २०० बढीलाई अवसर

1641960477loksewa.jpg
काठमाण्डौ । लोकसेवा आयोगले नायब सुब्बा पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगले बुधबार सूचना निकालेर राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक खुला तथा समावेसी नासु पदका लागि दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशीबाट विभिन्न सेवा समूहमा २०० भन्दा बढी पदमा दरखास्त खुलाइएको छ।  इच्छुक उम्मेदवारले आगामी माघ १८ गतेसम्म दरखास्त दिन...

लोक सेवा आयोगद्वारा स्वास्थ्य सेवातर्फ ठूलो संख्यामा भर्ना खुला

1636516831loksewa.jpg
काठमाण्डौ। लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ।  आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औँ तहमा विज्ञापन खुलाएको हो। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्टलगायतका पदमा दरखास्त आह्वान गरेको छ।  यी पदमा खुला, सामावेशी र आन्तरिक...

आगामी साउन १५ बाट लोकसेवाका स्थगित परीक्षाहरु सञ्चालन हुने (सूचीसहित)

1625024425loksewa.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण स्थगित र निर्धारण हुन बाँकी रहेका लोकसेवा आयोगका परीक्षाहरु आगामी साउन १५ गतेदेखि सञ्चालन हुने भएका छन्।  गत सोमबार बसेको लोकसेवा आयोगको बैठकले स्थगित र निर्धारण हुन बाँकी रहेका परीक्षाहरु साउन १५ गतेदेखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण खरिदारदेखि सहसचिवसम्मका...

लोकसेवाद्वारा ४०० बढी पदमा आवेदन खुला

1617765917lok.jpg
काठमाण्डौ । लोकसेवा आयोगले बुधबार विभिन्न पदमा ४०० बढी कर्मचारीका लागि आवेदन खुलाएको छ।  आयोगले राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाका लागि आवेदन खुला गरेको हो। योग्य उम्मेदवारले आयोगका कार्यालयहरू काठमाण्डौ, हेटौंडा, धनकुटा, इलाम,...

लोकसेवा आयोगले ५०० बढी पदमा आवेदन खोल्यो

1612931305Lok.jpg
काठमाण्डौ । लोकसेवा आयोगले बुधबारदेखि राजपत्र अनंकित प्रथम श्रेणीअन्तर्गत पाँचौँ तहका लागि प्राविधि तथा स्वास्थ्य सेवाका पदहरुमा आवेदन खुला गरेको छ। आयोगले सूचना निकालेर खुला तथा समावेशी प्रतियोगितामार्फत ५०० सयभन्दा बढी पदका लागि आवेदन खुला गरेको हो। आयोगले सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जर सर्वेक्षक, स्टाफ...

कोरोनाकालमा लोकसेवा परीक्षा : परीक्षार्थी स्वयंले संक्रमण भए/नभएको घोषणा गर्नुपर्ने (मापदण्डसहित)

1602475409loksewa.jpg
काठमाण्डौ । लोकसेवा आयोगले सञ्चालन गर्ने विभिन्न पदको परीक्षाका लागि स्वास्थ्यसहित विशेष मापदण्ड तय गरेको छ। लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ल्याएको हो। सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि यस्तो मापदण्ड बनाएको हो। आयोगले असोजदेखि नै...

लोकसेवा आयोगले खरिदार पदमा दरखास्त खुलायो, ७०८ जनालाई अवसर

1583901816new-job123.jpg
काठमाण्डौ । लोकसेवा आयोगले देशैभर राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदहरुमा एकैपटक थुप्रै कर्मचारी पदपूर्तिका लागि बुधबार दरखास्त खुलाएको छ।  आयोगले निजामती सेवामा राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधि), खुला र समावेश पदमा एकैपटक ७०८ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आयोगले न्याय, सामान्य प्रशासन र लेखा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध