काठमाण्डौ । वरुण हाइड्रोपावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।
यो जलविद्युत कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट लगानीकर्ताले बोनस सेयर र नगद लाभांश वितरणको निर्णय गरेको हो ।
यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago