bonus share

घोराही सिमेन्टले १५% बोनस वितरण गर्ने, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् ?

1703209941ghorahi.png
काठमाण्डौ । प्रिमियममा आईपीओ जारीपछि केही महिनाअघि मात्र दोश्रो बजारमा कारोबार सुरु भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमीटेडले १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  बोनस सेयर वितरणको प्रस्तावसहितका अजेण्डा पारित गर्न यो कम्पनीले वार्षिक साधारणसभा पनि आह्वान गरेको छ।  कम्पनीले पुस २८ गते दाङको होटल पौवामा बिहान ९ बजेदेखि...

रकेटको गतिमा कुदेको हाथवेले १०% बोनस सेयर दिने

1702958718hathy.png
काठमाण्डौ । दोश्रो बजार मूल्य रकेटको गतिमा बढिरहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडले लाभांश घोषणा गरेको छ । पुस २ गते ३ः३० बजे बसेको यो कम्पनीको सञ्चालक समितिको १८६ औं बैठकले आर्थिक वर्ष २०७९ ८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी १ अर्ब १७ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.५२६ प्रतिशत...

नेशनल बैंकिङ इन्स्टिच्यूटले २९५% बोनस सेयर दिने, ५१% हकप्रद पनि

1701351455Bonus.jpg
काठमाण्डौ । नेशनल बैंकिङ इन्स्टिच्यूटले आफ्ना सेयरधीलाई २९५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। आर्थिक वर्ष २०७९-८० सम्मको सञ्चित मुनाफाबाट यो कम्पनीले आफ्ना सेयरधनीलाई २९५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।  यसैगरी, वोनस सेयरबापत लाग्ने कर प्रयोजनका लागि थप १५.५३ प्रतिशत नगद लाभांश समेत वितरण गर्नेछ । यसरी यो कम्पनीले नगद र...

1695556604Online-Ad.gif

एभरेष्ट बैंकले सेयरधनीलाई 'दशैंखर्च'सहित बोनस पनि दिने प्रस्ताव पारित

169753260229th-AGM-Photo.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ‘दशैंखर्च’ उपलब्ध गराउने लगायतका प्रस्ताव पारित गरेको छ।  असोज २९ गते मंगलबार भएको बैंकको २९ औं वार्षिक साधारणसभाले दशैंखर्चको रुपमा नगद लाभांशसहित बोनस सेयर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९-८० को...

सानिमा बैंकले पनि ‘दशैंखर्च’को साथमा बोनस उपहार दिने, कहिलेसम्मका सेयरधनीले पाउँछन् ?

1695605329sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले पनि आफ्ना सेयरधनीलाई 'दशैंखर्च' दिने भएको छ ।  बैंकले 'दशैंखर्च'को साथमा बोनस सेयर समेत उपहारको रुपमा दिंदैछ।  'दशैंखर्च'को रुपमा दिइन लागेको नगद लाभांश र साथमा बोनस सेयरको प्रस्तावसहितका अजेण्डा पास गर्ने उद्देश्यले बैंकले आगामी कात्तिक २ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ...

करिब २९% बोनस सेयर वितरण गर्ने एनआइसीको बोर्डमा सहमति, औपचारिक निर्णय शुक्रबार

1694696613nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंकको बिहीबार बसेको बोर्ड बैठकले भोलि(शुक्रबार) लाभांश घोषणा गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको बोर्ड बैठकमा भोलि(शुक्रबार) बिहान पुनः बैठक बस्ने र लाभांश घोषणा गर्ने सहमति बनेको हो ।  बैंकका एक सञ्चालककाअनुसार शुक्रबार घोषणा हुने लाभांशको विषयमा समेत मोटामोटी सहमति बनेको छ ।  उनकाअनुसार एनआइसी एशिया...

एनआइसी एशियाको बोर्ड बैठक बिहीबार, कति लाभांश घोषणा हुँदैछ ?

1694609504nica.png
काठमाण्डौ । एनआइसी एशिया बैंकले सम्भवतः बिहीबार(भोलि) तीन वर्षदेखि प्रतिक्षारत सेयरधनीलाई सुखद समाचार दिनेछ ।  यो बैंकको सञ्चालक समितिको बैठक भोलि(बिहीबार) आह्वान गरिएको छ ।  नेपाल राष्ट्रबैंकले एनआइसी एशियाबाट पेश भएको आर्थिक वर्ष २०७९–८० को वासलातलाई प्रारम्भिक स्वीकृति दिइसकेको छ । स्वीकृत वासलातको अधीनमा रही एनआइसी एशिया...

एभरेष्ट बैंकद्वारा २०.५३% लाभांश घोषणा, दशैंखर्चको साथमा बोनस उपहार

1694606493aaaa.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।  आज(बुधबार) साँझ बसेको बैंकको सञ्चालक समितिको ३५७ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट बैंकका सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको हो ।  एभरेष्ट बैंकले यसपटक पनि नगद लाभांशलाई नै जोड दिएको छ ।  घोषित लाभांशमध्ये बोनस सेयरमा लाग्ने करसहित...

वितरणयोग्य मुनाफा नेगेटिभ रहेको हिमालयन बैंकले पनि लाभांश दिनसक्ने !

1694424158hbl.jpg
काठमाण्डौ । वितरणयोग्य मुनाफा नेगेटिभमा रहेको हिमालयन बैंक लिमीटेडले समेत सेयरधनीलाई लाभांश वितरणको पूर्व तयारी थालेको छ ।  हिमालयन बैंक लिमीटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ७१ करोड बढीले नेगेटिभ छ।  सिभिल बैंकलाई अक्वायर गरेपछि धेरै बिग्रिएका लोनहरुको प्रभिजन गर्नुपर्दा...

एभरेष्ट बैंकले सेयरधनीलाई दशैंखर्च दिने, साथमा बोनस उपहार

1694346854ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले दशैंअघि नै सेयरधनीलाई बोनस खुवाउने भएको छ ।  आफ्ना सेयरधनीले दशैंखर्च समेत पाउन् र दशैंको सौगातको रुपमा बोनस सेयर पनि पाउन् भन्ने उद्देश्यले एभरेष्ट बैंकले यस्तो तयारी गरेको हो ।  यो बैंकलाई नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण(वासलात)का लागि प्रारम्भिक स्वीकृति(...

अर्को साता एनआइसीले लाभांश घोषणा गर्नसक्ने, बोनसपछि हकप्रदका लागि लविङ !

1694181137nica.png
काठमाण्डौ । सम्भवतः अर्को साताभित्रमा दोश्रो बजारमा बैंकिङ समूहको ब्लुचिप स्क्रीप्ट एनआइसी एशिया बैंकले लाभांश घोषणा गर्नसक्नेछ ।  बैंकका एक उच्च अधिकारीले बिजशालालाई शुक्रबार यस्तो जानकारी गराएका हुन् ।  ती अधिकारीका अनुसार अघिल्लो साताभन्दा अगाडि नै एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७९–८० को वासलात राष्ट्रबैंक पठाइसकेको छ...

एभरेष्ट बैंकको ब्यालेन्ससिट राष्ट्रबैंकमा, कहिले घोषणा होला लाभांश ? कति आउला ?

1693803236ebl1.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणाको क्रम सुरु गरिसकेका छन् ।  माछापुच्छ्रे बैंकले दुईवटा आर्थिक वर्षको लाभांश एकैपटक घोषणा गरेर यसको सुरुवात गरिसकेको छ ।  बिग मर्जरबाट संख्या घटेर २० वटामा सीमित भएका वाणिज्य बैंकहरुले घोषणा गर्ने लाभांशतर्फ सबैको नजर छ । २० मध्ये एउटा बैंक पूर्ण...

सेबोनमा ९ महिनामा ६५ कम्पनीका सवा ३० करोड बढी कित्ता बोनस सेयर दर्ता (सूचीसहित)

1681624862sebonnn.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चालु आर्थिक वर्ष २०७८–७९को तेस्रो त्रैमास अर्थात चैत महिनासम्म सवा ३० करोड बढी कित्ता सेयर थपिएको छ।  चालु आर्थिक वर्षको चैतसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३० करोड २९ लाख ५९ हजार ९८७.७०७५ कित्ता बोनस नेप्सेमा सूचीकरणलाई स्वीकृति प्रदान गरेको हो। जसअनुसार २९ अर्ब ९१ करोड ६७ लाख ८०...

नेप्सेमा थपियो तीन कम्पनीको ३९.४९ लाख कित्ता सेयर, कुनको कति ?

1681442530listing.jpg
काठमाण्डौ । नेप्सेमा तीनवटा सूचीकृत कम्पनीको ३९ लाख ४९ हजार २७१ कित्ता सेयर सूचीकृत भएको छ ।  महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको ३९ लाख ४९ हजार २७१.२३ कित्ता नयाँ सेयर नेप्सेमा थपिएको हो ।  महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यो बैंकले आफ्नो २१ औं...

जीवन विकास लघुवित्तद्वारा आकर्षक लाभांश घोषणा

1676875047dddd.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ ।  यो वित्तीय संस्थाको शनिवार बसेको सञ्चालक समितिको ७२ औं बैठकले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश घोषणा गरेको हो ।  सो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई हालको चुक्तापूँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनलाई समेत गरी कुल ९.३६८४ प्रतिशत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध