काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनामा विदेशबाट १३ लाखवटा स्मार्टफोन भित्रिएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विदेशबाट १३ लाखवटा स्मार्टफोन भित्रिएका हुन्।
चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्मको अवधिमा स्मार्टफोन आयातमा २० अर्ब ४१ करोड रुपैयाँ बाहिरिएको छ।
यो अवधिमा स्मार्टफोन आयात गर्दा आयातकर्ताले ३ अर्ब ८१ करोड रुपैयाँ राजस्व बुझाएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19