काठमाण्डौ । सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।
अब सरकारको सिफारिसबमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19